
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालसो क्रममा उनले लगमाको हनुमानचोकस्थित नव निर्मित धर्मशालाको उदघाटन समेत गरेका छन् । कमला नगरपालिकाका मेयर राम उदगार गोईतको नगरस्तरीय बजेटबाट निर्मित सो धर्मशालाको मेयर राम उदगार गोईत र नेता नीधिले सँयुक्त रुपमा उदघाटन गरेको मेयर गोईत निकट भरत ठाकुर (मनोहर) ले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
कोरोना महामारीको अवस्थामा सुधार हुँदै जाँदा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद बास्तोलाले अब पहिलेझैँ अब कुनै पनि दिनमा कुनै व्यक्तिले सेवा पाउन सकिनेछ । यसअघि दिन अनुसार स्थानीय तहहरुको सेवा तोकिएकोमा आगामी ३१ गतेदेखि हटने बताईएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउनलाई आइतबार प्रहरीले चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। उनीमाथि जानकी गाउँपालिका वडा नम्बर १ तौरैयापुर बस्ने पुलुराम थारूको एउटा भैंसी चोरी गरेको आरोप थियो। आइतबार बिहान भैंसी हराएपछि खोजी गर्नेक्रममा रानालाई भैंसीसहित फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीलाई खबर भएपछि रानालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो। पछि भैंसी धनी थारूले उनीमाथि आवश्यक कारबाही गरी पाऊँ भन्दै टीकापुरमा निवे
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्यसमध्ये कतिपय नेताले आफ्नो समाजिक सञ्जालमार्फत पनि विरोध जनाइरहेका छन् । जसपाले राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, रेणु यादव र रामसहाय यादवलाई मन्त्रीमा पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको पहिलो भागअन्तर्गत बजार आबद्धतालाई सहयोग गर्ने, दोस्रोमा विद्यमान सङ्घीय प्रणालीमा कृषि उद्यम पर्यावरणलाई बढावा दिने, तेस्रोमा कोभिड–१९ ले अवरुद्ध भएको खाद्य आपूर्ति श्रृङ्खला तथा स्थानीय अर्थतन्त्रलाई पुनःरुत्थान तथा सुदृढीकरण गर्ने गतिविधि सञ्चालन गरिनेछ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालमेलाको अवसरमा सोनामाई मन्दिरलाई बेहुली झैं सजाईएको छ । सोनामाई थान नामले परिचित औरहीको ऐतिहासिक मन्दिरमा वडादशैंको घटस्थापनादेखि जात्रासम्म पीडित भक्तजनहरुको भीड लाग्ने गरेको छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकराउतका स्वकीय सचिव जितेन्द्र यादव कर्मचारी भन्दा धेरै बढि गुट बनाउन सकृय भएपछि सहभागीहरुले आपत्ति जनाएका थिए । मुख्यमन्त्री राउतले स्वकीय सचिव यादवमार्फत प्रदेश अध्यक्ष यादवलाई हटाउन ढल्केवरको भोजमा झण्डै साढे ९ लाख खर्च गरेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजमुसहर समुदायले पनि आफूहरूमाथि लुटपाट र कुटपिट गरिएको र हरिकञ्चनलाई बेपत्ता पारिएको भन्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारी गरिरहेका छन्। “जाहेरी आएपछि घटनामा संलग्न अर्को पक्षलाई पनि कारबाही गर्छौं”, प्रहरी निरीक्षक बस्यालले भने।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबिहान ७ बजे निकालिएको लासलाई बाहिर निकालेर घटनास्थलको मुचुल्का उठाएको हो । लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज (ईन्सपेक्टर) रबिन मैनालीले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
वडाध्यक्ष महतोले जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत उनले १० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनवडाध्यक्ष साफीले केही महिनाअघि मात्र आफ्नो घरमा लगेको वडा कार्यालयको ४ बर्षको भाडा असुलेका छन् । “उनले केही महिनाअघि मात्र आफ्नो घरमा वडा कार्यालय सारेका छन् । यसअघि त साढे ३ बर्षदेखि कार्यालय नै थिएनन् । गाउँपालिकाकै कार्यालयमा काम हुन्थ्यो । तर, ४ बर्षको घर भाडा भनेर रकम लिएका छन् ।”– एक स्थानीयले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिककिसानको लागि बलिदानी दिएका शहिद सूर्यनाथ रान यादवसँगै राजनीतिक यात्रा सुरु गरेका योग कुमार बरबरियाको पूर्वी धनुषामा व्यक्तिगत पक्कड बलियो मानिन्छ ।
५ वर्ष अगाडि · राजनीतिक