नेता बरबरिया बने माओवादी केन्द्रका प्रदेश सचिव
प्रचण्डसँग अति नजिक रहेका बरबरियालाई प्रदेश कमिटिको सचिवमा चयन गर्दा उनका शुभचिन्तकहरुले फोन, समाजिक सँजाल, एसएमएस मार्फत बधाई दिएका छन् ।

२०७८ असोज २४ आइतबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ
प्रचण्डसँग अति नजिक रहेका बरबरियालाई प्रदेश कमिटिको सचिवमा चयन गर्दा उनका शुभचिन्तकहरुले फोन, समाजिक सँजाल, एसएमएस मार्फत बधाई दिएका छन् ।

२०७८ असोज २४ आइतबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दश बर्षे जनयुद्दका कुशल कमाण्डर मानिएको धनुषाका श्रवण कुमार बरबरिया (यादव) नेकपा माओवादी केन्द्रका प्रदेश सचिवमा चयन भएका छन् ।
श्रमजीवी र सर्वहारा वर्गका नेता मानिने बरबरियालाई आईतबार प्रदेश नम्बर २ को प्रदेश कमिटिको सचिवमा चयन भएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता बरबरियालाई प्रदेश समितिको जिम्मेवारी दिइएको हो ।
पार्टीका धनुषा जिल्ला ईन्चार्ज समेत रहेका नेता बरबरिया माओवादी जनयुद्धकालमा कमाण्डरको कुशल भूमिका निर्वाह गरेको बताइएको छ । प्रचण्डसँग अति नजिक रहेका बरबरियालाई प्रदेश कमिटिको सचिवमा चयन गर्दा उनका शुभचिन्तकहरुले फोन, समाजिक सँजाल, एसएमएस मार्फत बधाई दिएका छन् ।
किसानको लागि बलिदानी दिएका शहिद सूर्यनाथ रान यादवसँगै राजनीतिक यात्रा सुरु गरेका योग कुमार बरबरियाको पूर्वी धनुषामा व्यक्तिगत पक्कड बलियो मानिन्छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

राजनीतिक

राजनीतिक

राजनीतिक

राजनीतिक
१९ मिनेट अगाडि
जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए१ घण्टा अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान३ घण्टा अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि१३ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा१३ घण्टा अगाडि
१४ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामदअसोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…