सिके राउतलाई मधेशबाट भगाउँछौँः युवाहरु
स्थानीय युवा ज्ञान महतोको नेतृत्वमा गरिएको पुतला दहनको विरोधमा स्थानीय भोला जित नेपाल , दुर्गा प्रसाद महतो ,सुरेन्द्र महतो, ईन्द्र देब महतो, सुरेन्द्र महतो लगायतका युवाहरुले बिरोध जनाएका छन्।

२०७८ कार्तिक ५ शुक्रबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई मधेशबाट भगाउने चेतावनी सिरहाका केही युवाहरुले दिएका छन् ।
जनकपुरमा विहिबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका डिई राजेश
सिरहाको लहानस्थित सहिद चौकमा स्वतन्त्र युवाहरुको एक समूहले डा. राउतको पुतला दहन गर्दै “सिके राउत मुर्दावाद ,मानव अधिकार हन्न गर्न पाईदैन्न ,जनमत पार्टी मुर्दावाद” लगायतका नारा लगाउँदै मधेशबाट लखेटने बताएका हुन् ।
स्थानीय युवा ज्ञान महतोको नेतृत्वमा गरिएको पुतला दहनको विरोधमा स्थानीय भोला जित नेपाल , दुर्गा प्रसाद महतो ,सुरेन्द्र महतो, ईन्द्र देब महतो, सुरेन्द्र महतो लगायतका युवाहरुले बिरोध जनाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…