
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालसो अध्ययन अनुसार यस बिधानको भाग २७ अनुसारका गठित सात वटा संवैधानिक आयोगहरुमा सिफारिसहरुको आधारमा पहिलो स्थानमा मधेशी आयोग, दोस्रो स्थानमा थारु आयोग र तेस्रो स्थानमा समावेशी आयोग रहेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरप्रहरी नीरिक्षक बस्नेतको कमाण्डमा गएको ४ जनाको मोटरसाईकल गस्ती टोलिले पुर्वमा इटर्वा ,पश्चिममा भडरिया,उतर्मा धनौजी र दशिनमा दशगजा ईलाका रहेको यति चार किल्ला भित्र भारतबाट अबैध रुपमा टाउकोमा बोकि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य ३६ हजार बराबरको पटाकाहरु बरामद गरि नष्ट गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि विभागले क्षमा समेत मागेको छ । लामो समयदेखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र खुल्ला भएको हो । ढिलागरी खुलेको पोर्टलमा एकैपटक आवेदकको चाप पर्दा समस्या आएको विभागले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले आफूहरु न्यायको पक्षमा उभिँदै आएको स्मरण गराए । जनकपुरमा जागेश्वर कुशवाहले करोडौं करोड भ्रष्टाचार गरेको उनको दाबी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोपत्रकार महासंघको अध्यक्षको हैसियतले पनि झाले मानव स्वास्थ्यमाथि गरेको खेलवाडलाई ध्यान दिएर पोलिक्लिनिकको पक्षमा उभिन मिल्ने थिएन । तर, उनी भने खुलेआम रुपमा अमूल्य जीवनमाथि खेलवाड गर्ने डाक्टर र पोलिक्लिनिकको पक्षमा उभिए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालमृतक नरहा गाउँपालिका वडा नम्बर १ गौराहाको रहेको बुझिएको छ । यद्यपी, मृतको नाम भने अझै खुल्न सकेको छैनन् । प्रहरीले अनुसन्धान थालेको हो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजगोठकोयलपुरमा निर्माण भएको महादेव मन्दिरमा कात्र्तिक ७ गते विशाल कलशयात्रा पश्चात शिवलिङ्ग स्थापना गरिएको थियो । खाडी मुलुकमा रहेका यहाँका यूवाहरुको चन्दा सहयोगबाट मन्दिर निर्माण भएको स्थानीय निशान्त यादवले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
पत्रपत्रिकाभन्सार काउन्टरमा कर्मचारीले नगद रुपैँयाँ लिनै मिल्दैन, लिएको प्रमाण भेटिए कारवाही हुने दासले बताए । राजनीति पहुँचको भरमा जटही भन्सारमा रहेका कर्मचारी बारे पटक पटक गुनासो आएपनि भन्सार कार्यालयले कारवाही गर्न सकेको छैन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालनव प्रवेशीहरुलाई नेता यादव र शिक्षा बिज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव , धनुषा जिल्ला पार्टी सचिब दीपक यादव, प्रदेश कमिटी सदस्य झलकु यादब, श्याम यादबले सँयुक्त रुपमा माला अबिर लगाएर स्वागत गरे ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस्तै बुधबार ६ लेन सडकको अनुगमन गरेका छन् । बरगाछि चोकमा सडक अलपत्र अवस्थामा देखेपछि आक्रोशित बनेका सिडिओ दाहालले स्थानीयलाई निवेदन दिन आग्रह गरेका थिए । उनी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीलाई लिएर अनुगमनमा गएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेपछि उनको वडाअध्यक्षको पदबाट निलम्बन गर्न वीरगञ्ज महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा पत्र समेत पठाइसकेको पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजसपाको बैठकबाट जनमत पार्टीको रयालीमा घुसपैठ गर्ने कुरा कपोकल्पित र भ्रामक मात्र रहेको बताउँदै उनले अडियो टेप सार्वजनिक गर्न चुनौति पनि दिएका छन् ।
५ वर्ष अगाडि · देश काल