कृषि/ कृषककिसानले मल नपाइरहेका बेला वडा सदस्य महतोले अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा पक्राउ, ४०० बोरा मल बरामद
गाउँका किसानले लामो समयदेखि मल नपाएर खेती प्रभावित भइरहेको अवस्थामा जनप्रतिनिधिले नै ठूलो परिमाणमा मल अन्यत्र लैजान खोज्नु गम्भीर विषय हो । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
२ महिना अगाडि · कृषि/ कृषक











