ब्यूरो-रिपोर्टरलघुवित्तबाट लिएको कर्जा खारेज हुनुपर्ने मागसहित पीडितहरुले गरे काठमान्डौँ केन्द्रीत आन्दोलन सुरु
लघुवित्त पीडितको आन्दोलनसँगै काठमाडौंमा केही समय प्रदर्शन र नाराबाजी भएको थियो भने सुरक्षाका लागि नेपाल प्रहरी परिचालन गरिएको थियो। लघुवित्त पीडितहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर











