सम्पादकियगाई, धर्म र राजनीति : जानकी मन्दिरको द्वारमा उठेका असहज प्रश्न !
आज आवश्यक परेको कुरा हर्क साम्पाङको पक्ष वा विपक्षमा उभिनु मात्र होइन । आवश्यक कुरा जानकी मन्दिरजस्तो राष्ट्रिय सम्पदाको व्यवस्थापन कति पारदर्शी छ, धार्मिक संस्थाहरू राजनीतिक प्रभावबाट कति स्वतन्त्र छन्, र धर्मको नाममा हुने गतिविधि वास्तवमै धार्मिक उद्देश्यका लागि हुन् कि राजनीतिक लाभका लागि भन्ने प्रश्नको इमानदार उत्तर खोज्नु हो ।
२ महिना अगाडि · सम्पादकिय











