
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारश्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालइच्छुकले पुस ५ गतेसम्म आवेदन बुझाउनुपर्नेछ । न्यूनतम कक्षा १२ पास गरेका र तीन महिनाको कम्प्युटर सम्बन्धी तालिम लिएका व्यक्तिले यो जागिरको लागि आवेदन दिन सक्नेछन् ।
४ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?सीताराम महोत्सवमा प्रत्येक बर्ष जनकपुरधामवासीले धूमधाम तथा हर्षोउल्लासका साथ मनाउने गरेका छन् । तर, यस्तो दृश्य भने आज सम्म नदेखिएको जनकपुरधाम उप– महानगरपालिका–१ बस्ने विन्देश्वर साह बताउँछन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारउपाध्यक्ष मण्डलले गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द प्रयोग कुर्सी उठाएको स्वीकार गरिन । ‘अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र सोही क्रममा मैले कुर्सी पनि उठाए’ उनले भनिन–‘तर मलाई थाहा थएन उहाँको दाँत भाचियो भनेर ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकमला नदीबाट मटकोर सम्पन्न गरी अबेर साँझ रामसीतालाई जनकपुर ल्याएको हो । गँगासागरमा समेत मटकोर विधि विधिवत रुपमा सम्पन्न भएको छ । भोली विवाहपँचमी महोत्वस अन्तर्गत स्वयँमबर अर्थात मूल दिनको रुपमा भव्य मेला लाग्नेछ ।
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोमन्त्रालयले सोमबार नेपालमा रहेका २ जना विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको जानकारी दिएको थियो।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मंसिर १३ गते किशोरी सहितका अभिभावक अपहरणको मात्रै उजुरी लिएर आएकाले त्यस बेला अ पहरण सम्बन्धी अनुसन्धान गर्नु पर्ने भएकाले दुबै युवकलाई तारिखमा राखेर घर पठाइएको हो।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
बिज्ञान-प्रबिधिसुबिसु केबलनेट जनकपुरसहित ग्रामिण भेकमा पनि सेवाग्राहीलाई ईन्टरनेट उपलब्ध गराउन सफल भएको छ । गाडी समेत चल्न नसक्ने ग्रामिण र पिछडिएको क्षेत्रमा पनि सुबिसु केबलनेटले आफ्नो सेवा विस्तार गरी डिजिटल नेपालको परिकल्पनालाई टेवा पुरयाउँदै आएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालसोहि दिन दिनको २ बजे जानकी मन्दिर, राम मन्दिर, बारहविघा लगायतको स्थानमा पुष्प अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष रानाले जानकारी गराएका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजगत शुक्रवार शसस्त्र प्रहरीले १०१ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएकोमा मृतक यादव समेत गाँजा ओसार पसार गर्नेहरुसंग शसस्त्र प्रहरीको घम्साघम्सी भैरहदा मृतक समेत सोहि स्थानमा रहेको र सोहि वेला देखि उनी सम्पर्क विहिन भएको जलेश्वर नगरपालिका ७ का वडाअध्यक्ष रामछविला यादवले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
बुधबार विवाहपँचमीको उत्साह भएको बेला पनि बैँकहरु खुल्ने भएपछि बैँकका कर्मचारीहरुले बर्षमा एक दिनको यत्रो ठुलो उत्साहमा पनि विदा नहुने भन्दै दुःखेसो पोखे । उनीहरुले विवाहपँचमी महोत्सवमा बैँकका कर्मचारीले विदा पाउनुपर्ने बताएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपाल र भारतमा कोरोना भाइरसको ओमिक्रोन नामक नयां भेरियन्ट समेत फेला परेको हुनाले सचेतना अपनाइएको प्रजिअ बास्तोलाले बताए । मास्क नहुने श्रद्धालुलाई नाका र जनकपुरधाम प्रवेश गर्ने ठाउं–ठाउंमा सुरक्षाकर्मीहरुले मास्क उपलब्ध गराउने उनले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार