
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
क्राईम ब्यूरोपक्राउ पर्नेमा खोटाङ दिप्रुङ गाउँपालिका वडा नम्बर ४ बस्ने हरिहर राईको छोरा अन्दाजी बर्ष २० को अर्पण राई रहेका छन् । उनलाई शंकालागी चेकजाच गर्ने क्रममा साथमा लुकाई छिपाई राखेको अबैध लागु औषध नाईट्राभेट १५ पत्तामा ४५० ट्याबलेट फेला पारेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
शिविरसहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडाध्यक्ष फुलाराम चौधरीले बताए । हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उनले बताए ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियज्ञातव्य छ, हरियाणाको गुरुग्राम इमाम एसोशिएसनलाई चिन्हित स्थानमा नमाज पढने फैसलालाई लिएर मुस्लिमकै खिलाफ मुस्लिमकै २ धाड उभिएको थियो । अल्ताफ ग्रुप र शहजाद ग्रुपले पनि ३७ स्थानमा नमाज पढने परमिशन माग्दै इमाम एसोसिएशनलाई आर एसएसको एजेन्ट समेत बताएको थियो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
बिज्ञान-प्रबिधिकेही समयपछि उक्त ट्वीट पनि डिलिट गरिदियो । तर, तबसम्म स्क्रीनसट समाजिक सँजालमा भाइरल भईसकेको थियो । करिब एक घण्टापछि ३ बजेर १८ मिनेटमा प्रधानमन्त्रीले अधिकारिक ट्वीट गर्दै आफ्नो अकाउण्टसँग दुर व्यवहार भएको थियो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारउक्त रोगको प्रकोपबारे संचारकर्मीहरुलाई जानकारी गराउँदै उनले रोग प्रकोप नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मीको औषधि सहितको टोली प्रभावित क्षेत्रमा पठाई उपचारको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारसंग माग गरेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीवटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा सातवटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जनाए।
४ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारझण्डै डेढ घण्टा निरन्तर राजमार्ग जाम गरेपछि ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपण दाहालको पहलमा चक्काजाम खोलिएको हो । डिएसपी दाहालले घटनाका दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयहरुले जाम खोलेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालराष्ट्रिय सभागृहमा पुगेर निधिले आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् । निधिले उम्मेद्धवारी दर्ता गराएसँगै कांग्रेसको नेतृत्वको लागि कडा प्रतिष्पर्धा हुने भएको छ। उम्मेद्धवारी दर्ताको लागि अहिले ५ बजेसम्मको लागि समय तोकिएको छ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारदेशको ठुलो र पुरानो पार्टी रहेको नेपाली काँग्रेसको सभापतिको लागि बिमलेन्द्र नीधिको चर्चा महिनौदेखि जोडतोडले चलेको छ । तराई मधेशबाट बिमलेन्द्र नीधिले सभापतिको लागि उम्मेदवारी दिने भनेपछि उनको चौतर्फी चर्चा चलेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालत्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी (झापा), श्याम घिमिरे (सिन्धुली), नारायणबहादुर कार्की (उदयपुर), कृष्णबहादुर कार्की (नवलपरासी पूर्व), गेहेन्द्र गिरी (दाङ), प्रकाश अधिकारी (चितवन), गोविन्दबहादुर शाह (अछाम) तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण (सिराहा), नानु बास्तोला (काठमाडौँ), चम्पा खड्का (बागलुङ), कान्तिका सेजुवाल (जुम्ला), लीला नेपाल (सिन्धुपाल्चोक) र विद्या तिमिल्सिना (बाजुरा) लाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साह सहितका वक्ताहरुले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफनो धारणा राखेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ३ घर भएका भगलु सदाको मृत्यु भएपछि उनका ससाना छोरा छोरि रहेकोले परिवारलाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उनले सहयोग लागि सञ्चारकर्मी शम्भु पण्डित संग बिदेशबाट फोनमै कुराकानी गरेको थियो ।
४ वर्ष अगाडि · देश काल