
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालबिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,१७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरूङले १५ मत प्राप्त गरेको समितिले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनस्वास्थ्यकर्मी साहसँग यादवले नै बार्गेनिँग गर्दै आएको बुझिएको छ । विदेश जाने युवाहरुको बाध्यतालाई मौकाको फाईदा उठाउँदै यादवले साहसँग समन्व्य गरी निःशुल्क पाउने कोरोनाको भ्याक्सीन हजारौ रुपैयाँ लिएर भ्याक्सीन विक्री गर्दै आएको खुलेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारअदालतले जेठ २ गते जबरजस्ती करणी महलमा इलाका प्रहरी कार्यालय धरानको दावी बमोजिम मुद्धा दर्ता गरेको थियो । यादवलाई खाजा खान गएको बेला प्रहरीले बैसाख ८ गते गिरफ्तार गरी बालिका ब लात्ककारको आरोप लगाएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउनले भनिन,–“यो समान्य घटना होईनन, कसैले नियतवस घरमा आगो लगाएको प्रष्टै देखिन्छ । १ विघा जमिनमा लगाएको धानको बोझामा पनि आगो लगाएको देखिएको छ । परालको कून्यूमा पनि आगो लगाएको देखिएको छ । अनुमान गरेपनि कम्तीमा २ लाख रुपैयाँ भन्दा अधिकको क्षति भएको देखिन्छ । राहतको लागि निवेदन माग गरेका छौँ, निवेदन दिएपछि हामी गाउँपालिकाबाट अध्यक्ष ज्यूको समन्वयमा राहत उपलब्ध गराउनेछौँ ।”
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकयसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालश्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ । भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालआदिवासी जनजातितर्फ एक सह–महामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सह–महामन्त्री पदकालागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रदेश नं २ का जिल्लाका धेरै स्थानमा पुरानो र जीर्ण संरचनामार्फत विद्युत् वितरण भइरहेको उल्लेख गर्दै प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले आयोजनामार्फत जीर्ण संरचनालाई प्रतिस्थापन गरिने र सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले समाजिक सँजाल फेसबुक मार्फत “नवजात शिशुको सिराहा अस्पतालका नर्सहरू द्वारा नामाकरण तथा न्वराण (छ्ठीहार) कार्यक्रम को आयोजना , बच्चाको नाम आभाष राज नामाकरण तथा विधिपूर्वक छ्ठीहार कार्यक्रम आयोजना गर्ने सिराहा अस्पताल का नर्सहरू प्रति हार्दिक आभार तथा बधाई । सिराहा अस्पताल ,सिराहा” भनेर लेखेका छन् । ती बच्चालाई गोद लिन चाहने अभिभावकले कागजी प्रक्रिया पुरा गरी गोद लिन सक्ने जनाइएको छ । प्रक्रिया र कागजातहरु बारे यहाँ क्लीक गर्नुहोस् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरवारमार्ग काठमान्डौँले जारी गरेको सो सूचनामा पाँचदिन सम्म आय विद्युत नियमन आयोगको गत कार्तिक ८ गतेको निर्णय अनुसार, विद्युत प्राधिकरणको उपभोक्ता २०७८ मँसिर (अगहन) महिनाको खपत अर्थात २०७८ पुस १ गतेदेखिको रिडिँगमा लागु हुने नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर विद्युत प्राधिरकरणको एम–पावर बिलिँग सिस्टममा अपडेट गर्नुपर्ने भन्दै पाँचदिनसम्म काउण्टरहरु बन्द गर्ने सूचना गरेको हो । सँकलन काउण्टर बन्द रहने जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म तय थियो । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गरी भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजबच्चाको भिडियो समाजिक सँजालमा राखेपछि करिब ९० हजार जना व्यक्तिले सो भिडियो देखेका हुन् । निःसन्तान व्यक्तिहरुले बच्चालाई गोद लिनको लागि उत्सुकता देखाएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज