मृतक भगलु सदाको परिवारलाई अमेरिकाबाट यादवको सहयोग
सप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ३ घर भएका भगलु सदाको मृत्यु भएपछि उनका ससाना छोरा छोरि रहेकोले परिवारलाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उनले सहयोग लागि सञ्चारकर्मी शम्भु पण्डित संग बिदेशबाट फोनमै कुराकानी गरेको थियो ।

२०७८ मंसिर २५ शनिबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरीका भगलु सदाको मृत्यु भएपछि उहाको परिवारलाई २० हजार नगद सहयोग गरेको छ ।
एमाले अधिवेशनमा सप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ३ घर भएका भगलु सदाको मृत्यु भएपछि उनका श्रीमती र अबोध बालबच्चाहरू लागि बीस हजार उहाँले अमेरिकबाट सहयोग गरेको हो ।
यो कुनै संघ संस्था बाट सहयोग गरेको हैन जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ कटरैत घर भएका मिथिलेश यादव आफना महिनाको तलब बाट सहयोग गरेको छ ।
नेपालबाट कामको सिलसिलामा अमेरिका गएको कमाउनका लागि उहाले समाजिक संजालमा तस्बिर निकै भाइरल भएपछि आफ्नो तलबबाट २० हजार रुपैयाँ नगद सहयोग गरिएको छ ।
सप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ३ घर भएका भगलु सदाको मृत्यु भएपछि उनका ससाना छोरा छोरि रहेकोले परिवारलाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उनले सहयोग लागि सञ्चारकर्मी शम्भु पण्डित संग बिदेशबाट फोनमै कुराकानी गरेको थियो ।
मृत्क सदा एकलै जलामजदुरी गरेर घर परिवारलाई यसअघि चलाउदै आएको थियोे तर उहाँ बितिसक्दा बालबालिकालाई समस्या भएको जानकारी भएकोले अमेरिकाबाट रकम पठाएर सहयोग गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…