
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२१ समाचार
प्रमुख समाचारआयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साह सहितका वक्ताहरुले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफनो धारणा राखेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ३ घर भएका भगलु सदाको मृत्यु भएपछि उनका ससाना छोरा छोरि रहेकोले परिवारलाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उनले सहयोग लागि सञ्चारकर्मी शम्भु पण्डित संग बिदेशबाट फोनमै कुराकानी गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारलगातार नाराबाजीमा कैदीबन्दी उत्रेपछि प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौत्तम, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले लगायतको सहभागितामा दुई घण्टाको छलफलपछि छानबिन समिति गठन गरी सोको प्रतिवेदनको आधारमा दोषीमाथि कारवाही गरिने सहमतिपछि आन्दोलन स्थगित गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रायः पालिकामा सर्वसम्मत रुपमै अधिवेशन सम्पन्न भएको बताउदै उनले भने,‘ बाँकी रहेको पालिकाहरुमा पनि हामीले सर्वसम्मतिमै जोड दिईरहेका छौ,सर्वसम्मति नभएको पालिकामा चुनावी प्रक्रिया मार्फत पनि नयां नेतृत्व चयन गरी अधिवेशन सम्पन्न गरी प्रदेश अधिवेशनमा सहभागी हुन निर्देशन गरिसकेको छुं ।’
४ वर्ष अगाडि · देश काल
देश कालउक्त अन्तरक्रियामा मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मी र सरोकारवालाहरु बीच जिल्लामा भएका र प्रायः हुने गरेका मानवअधिकार हननका घटना र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले घटना वारे विहिवार विहान ३ः३० बजे खवर आएकोमा सोहि वेला प्रहरी पुगि बुहारीलाई नियन्त्रणमा लिएको बताए । उनले मृत्युको यकिन कारण अहिले खुलिनसकेकोमा पोष्टमार्टम रिपोर्ट आएपछिमात्र केहि भन्न सकिने बताए । यता शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले निर्वाचन प्रणली र शासकीय स्वरुपमा सुधार तथा नागरिकता समस्याकबो समाधान गर्नुपर्नेमा जोड दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालराष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधिश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, डिआइजी उमेश रंजितकार, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपांग महासंघका किरण पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालगाउँपालिकाका महिला र बच्चा सुरक्षित रहोस भन्ने आफ्नो सपना पूरा भएको उनले बताए । उनले भने, ‘कोरोना अस्पता र पाचौ बर्थिंग सेन्टरको रुपमा वडा नं १ मिर्जापुर आज उदघाटन गरि संचालनमा लयाएको छु , मेरो सपना अब पूरा भयो ।
४ वर्ष अगाडि · देश काल
सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्य प्रति भायानेट निरन्तर अघि बढिरहेको भायानेटले नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड इल्ग्क– अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालउनले नापी भइसकेका गाउंब्लकको जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरू कोही पनि नछुट्ने कुरोमा जोड दिँदै नापी हुन बाँकी गाउंब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराइन् ।
४ वर्ष अगाडि · देश काल
देश कालपीडित महिला कर्मचारीले लिखित जाहेरी दिने तयारी पनि गरेको डिएसपी न्यौपानेले सुनाए। उनले भने, ‘पीडित महिलाले जाहेरी दिन जिप्रका आउँदैछु भनेर दिउँसो नै भन्नु भएको हो, तर बेलुकासम्म पनि आउनु भएको छैन, सायद बिहिबारसम्म आउनु होला, जाहेरी दर्ता नहुँदा अनुसन्धान सुरु गर्न सकेका छैनौं।’
४ वर्ष अगाडि · देश काल