
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो अपरेशनसिसी क्यामेरा जडान गरिएको चेन्जिङ्ग रुममा महिलाले कपडा परिवर्तन गरेको हेर्ने गरेको आरोपमा पक्राउ परेका उनीसँग कहिलेदेखि कुन प्रयोजनका लागि सिसी क्यामेरा जडान गरिएको भन्ने विषयमा प्रारम्भिक सोधपुछ सुरु गरिएको प्रहरीले बताएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालअध्यक्ष यादवले बर्तमान चुनावी प्रणाली परिबर्तन गर्नु आबश्यक रहेको बताए । ‘ बर्तमान चुनावी प्रणाली महँगो भयो’, अध्यक्ष यादवले भने–‘ गरिव र विपन्न बर्गको पहुँच हुने चुनावी प्रणालीको आबश्यक छ । देशमा भएको भ्रष्टाचार निवारण गर्न शासकीय प्रणालीलाई समेत बदल्नु जरुरी छ ।’
४ वर्ष अगाडि · देश काल
देश कालकांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचाररायका अनुसार, आगलगी भएकै बेला गाउँलेलाई भित्र बालिका रहेको जानकारी भएको भए जल्ने थिएनन् । उनको शरिरको लगभग शतप्रतिशत भाग जलेको छ । उनीहरुको उपचारको लागि समुदायिक अस्पताल मलँगवा लगिएको जनाइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रिययता, नविनको बुवालाई फोन लगाउँदा उनको बुवाले समेत फोन उठाएनन् । त्यसपछि यो मामिलाई शँकास्पद भएपछि प्रहरीमा उजुरी गरिएको बताइएको छ । जीजाले सालीलाई बिहे गर्ने मनसायले लिएर फरार भएको आरोप लगाइएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजसो क्रममा बोल्दै युवा नेता साहले स्थानीय जनप्रतिनीधिहरुले नागरिकलाई वेवास्ता गर्न थालेपछि आफूले जुम नेपालको सहयोगमा महिलाहरुलाई साडी सहयोग गरेको बताए । समाजिक सँस्था जुम नेपालले साडी उपलब्ध गराएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश काल“विकले पहिले मत गणना हुँदा १३७ मत पाएको थियो । अहिलेको गणनामा थप एक मत पाएर १३८ मत पुगेको छ ।” उहाँले भन्नुभयो, “माओवादी केन्द्रकी दलित महिलातर्फको उम्मेदवार दाना विकले १३५ मत पाउनुभएको छ ।” स्थानीय निर्वाचन भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पुनः मत गणना गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले यस अधिवेशनमै नाम र राजधानी तय हुनपर्ने र त्यसका लागि आफूहरुले अठोट लिनै पर्ने बताए। ‘हामी कहिलेसम्म बेनामी रहने ? कहिलेसम्म दुई नम्बरी रहने? अब यो ट्याग हामीले हटाउनै पर्छ,’ सोनलले थपे।
४ वर्ष अगाडि · देश काल
देश कालखारेजीमा परेका ईन्जिनियरहरु मध्ये बाट केहि ईन्जिनियरहरुले आफूहरु उपर अन्याय भएको बताएका छन् । साथै उक्त निर्णयलाई चित्त नबुझाइ केहि ईन्जिनियरहरुले सर्वोच्च अदालतमा निवेदन दर्ता गराइ सर्वोच्च अदालतबाट अन्तरिम आदेश समेत जारी भएको अवस्था छ ।
४ वर्ष अगाडि · देश काल
देश कालपार्टीलाइई बुथ स्तरबाटै मजबुत बनाउन ‘बुथ–बुथ मजबुत’ अभियान चलाउने बताए । उनका अनुसार ‘बुथ सबभन्दा मजबुत’ अभियानको नारा रहेको छ । उक्त अभियानको लोगोमा सिंह ९बाघ०को चित्र राखिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले भने, “न त कुनै इर्मेजेन्सीको अवस्था छ, नत कुनै दैवीप्रकोपको अवस्था छ, यसमा घोर असहमति व्यक्त गर्दछु, यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयुवकले पिठ्युमा कपडाको झोला सहित डुबेको अवस्थामा शव फेला परेको छ । युवकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा राखिएको र थप अनुसन्धान भइरहेको जिप्रका रौतहट प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज