
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२१ समाचार
देश कालतर, हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकमा लगाइएको आवागमनको रोक भने यथावत राखिएको छ । कोरोनाको नयां भेरियन्ट ओमिक्रोनका कारण जनताहरु डराएका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजमेलामा मनोरजंनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको हो । समुद्घाटन कार्यक्रममा लोसपाका नगर अध्यक्ष रामचन्द्र पजियार, कमिटीका कोषाध्यक्ष महन्था महतो सचिब धर्मेन्द्र कुमार महतो लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरकार्यक्रमको अध्यक्षता गर्दै यादवले वैदेशिक रोजगारीमा जाने व्यक्तिले कम्तीमा आफ्नो परिवारलाई सबै कागजातहरुको जिम्मा लगाएर जानुपर्ने धारणा राखे । बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेकाहरुको सम्झना स्वरुप मैनबत्ती बालेर दिवस मनाइएको हो । सो क्रममा उनले वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित बनाउको ला
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राज्यले हाल माध्यमिक र आधारभूत तह निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन आह्वान गर्दैछ । आयोगका सूचना अधिकारी मरहठ्ठाले शिक्षा नियमावलीमा परिवर्तन नभइसकेकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा विज्ञापन आह्वान गर्नुपरेको बताए ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियकेटी पक्षलाई झुठ बोलेर पहिलेदेखि नै विवाहित रहेका मुज्जमिल अर्को विवाह गर्न खोज्दा कुटपिट भएको हो । उनको कुटाईको भिडियो समाजिक सँजालमा भाइरल बनेको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरअन्दाजी १६ बर्षिय एक बालकले चलाएको सो ट्रयाक्टर तीव्र गतिमा परवाहा तर्फ गईरहँदा सोही ठाउँमा रहेको कलभर्ट पूलमा पल्टिएर नदीमा खसेको प्रत्यक्षदर्शीहरुले जनाएको छ । सो दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ । ट्रयाक्टर अझै नदीमै रहेको बताइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजपालिका स्तरमा रहेको बिपद् व्यवस्थापनलाई सक्रिय पार्नका लागि बैठकमा सहभागी पालिका प्रमुखहरुलाई प्रमुख जिल्ला अधिकारी कटुवालले आग्रह समेत गरेका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालरेलको इन्जिन गुडाउन तत्काल सर्भिसिङ्ग आवश्यक भएकाले ३५ देखि ४० लाख सम्म खर्च लाग्न सक्ने उनले बताए । तत्काल रेल संचालन हुने अवस्था नरहेकोले ती बिग्रेका समानहरु नफेरिएको उनले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालयसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकदेउवा पक्षबाट मधेशी कोटाबाट यादव सहित खस आर्य तर्फ किशोर सिँह राठौर, मुस्लिम तर्फबाट फर्मुल्ला मन्सुर, थारुबाट उमाकान्त चौधरी, महिला तर्फ डीना उपाध्याय र आदीवासी जनजातीतर्फ भीष्मराज आङदम्बे निर्वाचित भएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजविदेशमा बस्ने हरिपुर युवा एकता समाजका पदाधिकारी तथा सदस्यहरुले आफ्नो गाउँ आफैँ बनाउन नारा सहित सो गाउँमा कसैलाई समस्या परेको बेला आर्थिक सहयोग देखि लिएर अन्य सबै सहयोगहरु गर्दै आएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले जनकपुरधाम नगरमा थुपारिएको फोहोरले दुर्गन्धित बनाएको अवस्थामा आफूहरुले पटक–पटक मेयरसँग आग्रह गरे पनि कुनै वास्ता नगर्दै उल्टै आफ्नो कार्यकक्षमा बोलाएर गुण्डाशैलीमा आफूहरुमाथि नै जाईलागेको आरोप लगाए ।
४ वर्ष अगाडि · प्रमुख समाचार