
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२१ समाचार
उनले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग तीन हजार रुपैयाँ रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालशिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय भएको सूचनामन्त्री कार्कीले बताए। बैठकले विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणी पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनबिहे बच्चा भएपछि कमाउन भन्दै करिब २० बर्षअघि नै गाउँबाट भागेको उनकी श्रीमतिलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ । यद्यपी, प्रहरीमा यसको बारेमा अधिकारीक कुनै निवेदन नपरेको जनाइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
किराँत समुदायले मनाउने उधौली पर्वको लागि देशभरि छरिएर रहेको सो समुदायको लागि मात्र विदा दिएको छ भने काठमान्डौ उपत्यकाको हकमा सार्वजनिक विदा दिएको हो । पत्रमा उल्लेख भए अनुसार, किराँत समुदाय बसोवास रहेको ठाउँमा सो समुदायको लागि आईतबार विदा दिएको छ भने काठमान्डौभित्र सार्वजनिक विदाको घोषणा गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा प्रदेश नम्बर २ को सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. तपन दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कला पृष्ठविमोचन समारोहमा बज्जिका एफ।एम।रौतहटका दिनेश यादव संगम, बज्जिका भाषा प्रशिक्षक विपिन विहारी सिंह, बज्जिका भाषा अभियन्ता विन्दा सहनी, बज्जिका भाषा प्रशारणकर्त्ता रेवन्त झा, बज्जिका भाषा सहयोगी राधेश्याम यादव, लेखक रामअधार पासमान, साहित्यकार रेणु गुप्ता, कवि संजय साह सुदमा, धर्मनाथ प्रसाद, शिवचन्द्र साह, शिक्षक विनोद कुशवाहा र समाजसेवी प्रदीप नारायण यादवलाई बज्जिका सम्मान–२०७८ र बज्जिका भाषा समाजका अध्यक्ष डा। कमलेश्वर प्रसाद सिन्हालाई बज्जिका महारथी सम्मान–२०७८ बाट सम्मानित गरेको छ ।
४ वर्ष अगाडि · कला पृष्ठ
गाउँ / समाजशहिदनगर नगरपालिका अन्तर्गतका गर्भवती तथा सुत्केरीहरुलाइ प्रत्यक्ष लाभ हेतु र उक्त चक्किहरुको कमिले हुन सक्ने स्वास्थ्य समस्याहरु न्यूनीकरण गर्न यो कार्यक्रम कार्यान्वयन गरिएको नगर प्रमुख बरबरियाले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजफेसबुकमा प्रोफाईल फोटो मन परेपछि मैले दोस्तीको लागि अनुरोध गरेकोे थिए तर मैसेज गरेको ७ पछि मात्र रिप्लाई आएको दुल्हा अरोज यादवले बताए । फेसबुकमा नयाँ व्यक्तिको अनुरोध आएपछि मैले ३ दिनसम्म फेसबुकमा अनुरोध स्विकार नगरेको दुल्ही गुडीले बताईन । केटा राम्रै हेरेपछि फेसबुक अनुरोध स्विकार गरी
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालप्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारहरुले करोडौँ रुपैयाँ बगाउने, साँसदको लागि करोडौँ बगाउने , वडाध्यक्षकै लागि लाखौँ रुपैयाँ बगाएर चुनाव जित्ने प्रवृतिलाई नियन्त्रण गर्न डा. राउतले जनमत पार्टीबाट उम्मेदवारी दिने उम्मेदवारले तोकिएको भन्दा अधिक खर्च नगर्न भनेको छ ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियविद्यार्थीहरुमाथि कुन कानुनअनुसार कारवाही अगाडि बढाइयो भन्ने स्पष्ट छैन । सुत्रका अनुसार १० जना विद्यार्थी एउटा बन्द बारभित्र मदिरा पिउँदै शारीरिक सम्बन्ध बनाइरहेको अवस्थामा समाथिएका थिए भने अन्य विद्यार्थी जंगलमा यौन व्यवहार गरिरहेको अवस्थामा समातिएका थिए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोमेसिन जडानपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिनुभयो । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाभन्दा बढीको सिटी स्क्यान गर्न सकिने छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालकांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिनुभएका डा रिजालले मतगणनको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गर्नुभएको हो । कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।
४ वर्ष अगाडि · देश काल