
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२१ समाचार
ब्यूरो-रिपोर्टरजनकपुरधामको विभिन्न स्थानमा औसतमा दैनिक रुपमा एक मोटरसाईकल चोरी हुने गरेको तथ्याँक छ । जनकपुरमा दिनहुँ मोटरसाईकल चोरीको घटना आएपनि अब प्रहरीमा उजुरी दिन पनि सर्वसाधारणहरुले छाडन थालेको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?कुकुरको भुत्ला र शरीरको न्यानोले यो चीसोमा शिशुको ज्यान बच्यो । नत्र बाँच्ने थिएन । प्रहरी पुगेपछि कुकुरले शिशुलाई आफ्नो खोकिलाबाट छोड्यो । यो दृष्य देखेकाहरुका आँखाबाट आँशु बगे एक स्थानीयले बताए ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
अन्तराष्ट्रियमंडल सुरक्षा आयुक्त एके लालले भने, एमएम रहमानले डीजल शेडबाट जारी पत्रको बारेमा समेत जाँच सुरु गरेपछि डिएमईले यस्तो कुनै पत्र जारी नगरेको पाइयो । त्यस्तो कुनै पनि अधिकारिक पत्र कार्यालयबाट जारी नभएको बताइएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
अफिस टु अफिसउप प्रमुखले यादवले सम्सी–६ का सफल उपभोक्तासहकारी लि।, सम्सी–३ का कालि माई उपभोक्ता सहकारी संस्था लि., सम्सी–७ आँगन उपभोक्ता सहकारी संस्था ली र सम्सी–४ माँ जानकी उपभोक्ता सहकारी संस्था लीलाई मल बिक्रेता छनौट गरिएको छ ।
४ वर्ष अगाडि · अफिस टु अफिस
प्रमुख समाचारअहिले जग्गा प्राप्त भएपछि अब आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए । “अब जग्गा भयो, नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण प्रक्रिया अघि बढ्छ”, उनले भने । नगरप्रमुख साहले प्रशासकीय भवन निर्माणको काम अब थालिने जानकारी दिनुभयो । जग्गादाता नगरप्रमुख साहकी आमा हुन ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमधेशको नेतृत्वकर्ताको आसनबाट मनोज बोलिरहँदा उनको नेतृत्वदायी भूमिकाको आँकलन उपस्थिति सहभागीहरुले गरिरहेका थिए । व्याकरण अनुसार नेपाली भाषाको शुद्वतामा केहि तलमाथी भएपनि मनोजको बोल्नै शैली र तर्कहरुले त्यसलाई ओझेलमा पारिरहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालबर्दिवासको गौतम होटेलमा एमालेको आयोजनामा सम्पन्न शपथ कार्यक्रममा प्रमुख अतिथि महासेठले प्रदेश कमिटीका अध्यक्ष सहित ३ सय ३७ पदाधिकारीलाई एकसाथ शपथ ग्राएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालमङ्सिर १ गते पहिलो दिन विभागबाट २० वटा मात्र विद्युतीय राहदानी वितरण भएको थियो । त्यसपछि बिस्तारै २०, ४०, ६० र सयबाट सङ्ख्या बढोत्तरी गर्दै अहिले दैनिक पाँच सय जनालाई विद्युतीय राहदानी वितरण गर्न थालिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तीसहितको माग राखेर उनीहरु आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालवितरण कार्यक्रममा प्रदेश सांसद रमेश प्रसाद कुर्मी, जिल्ला अध्यक्ष पुरुषोत्तम झा, केन्द्रीय सदस्य रम्भा मिश्रा, नगर उपाध्यक्ष शेख फिरोज तथा स्थानीय र समाजसेवीहरुको सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालविद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालतर, हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकमा लगाइएको आवागमनको रोक भने यथावत राखिएको छ । कोरोनाको नयां भेरियन्ट ओमिक्रोनका कारण जनताहरु डराएका छन् ।
४ वर्ष अगाडि · देश काल