
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२१ समाचार
देश कालअहिले घटनास्थल पुगेर प्रहरीले उद्धार कार्य जारी राखेको छ भने सो दुर्घटनामा घाईते भएकाहरुलाई अस्पताल पुरयाइएको बताइएको छ । यसको बारेमा थप विवरण आउन अभै बाँकी छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसिरहामा स्थानीय प्रशासनले मँगलबार लगाएको निषेधाज्ञा तोडेर सिरहाको मिर्चैयामा प्रदर्शन गरेका हुन् । पक्राउ गरिएका किसानहरुको रिहाईको माग गर्दै जनमत पार्टीले आन्दोलनको घोषणा गरेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रशासनले निषेधाज्ञा जारी गरिएको क्षेत्रमा कुनै पनि सभा, सम्मेलन, नारावाजी, हिडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो । सिके राउतका कार्यकर्ताहरुले सोही क्षेत्रमा निषेधाज्ञा तोडेर प्रवेश गरी कोण सभा गर्न सफल भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमिश्रा कैयौँ पटक गाउँपालिकामा हाजिर हुन गएका थिए । तर, हाजिरी रजिष्टर, दर्ता, चलानी किताबहरु अध्यक्ष सहित कर्मचारीहरुले लुकाएपछि अदालत गएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयता, प्रहरीले भने जनमत पार्टीले आह्वान गरेको चक्काजाम र प्रशासनले जारी गरेको निषेधाज्ञाको क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै तरकारी बजारबाट आज अन्यत्र तरकारी बेच्न मात्र भनेको बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालयसैबीच, प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर पाँच प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतवार राति ठक्कर दिँदा ईश्वरपुर नगरपालिका ५ का व्यापारी रामकुमार महतो घाइते भएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारदुई दिन जनमत पार्टीले प्रभाव जमाएपनि मँगलबार भने डा. सिके राउत नेतृत्वको जनमत पार्टीको प्रभाव बिहानैदेखि शून्य देखिएको छ । सिरहा प्रशासनको निषेधाज्ञापछि जनमत पार्टीका कार्यकर्ताहरु पनि बाहिर निस्कन सकेका छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश काल‘पुनस् प्रतिस्पर्धामा जान चुनौतीपूर्ण थियो, मैले साहस र तयारी गरेर सफलता प्राप्त गरें,’सन्तोषले कान्तिपुरसँग भने, ‘यो नेपाल र समस्त नेपालीको जित हो । अब नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाउने मेरो धोकोले थप सार्थकता पाएको छ ।’
४ वर्ष अगाडि · देश काल
देश कालपक्राउ परेका किसानहरु मिथिलेश यादव, सुभाष चौधरी, पटवारी ठाकुर, रुकेश साह श्याम यादव, उमा महतो, सुरेन्द्र यादव, हरेकृष्ण साह सुरेश कामती देव कुमार मुखिया रामवृक्ष यादव, बालेश्वर यादव, महेश यादव, हिरालाल यादवसहितका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने लगायतका माग समितिको छ । यदापी आन्दोलनमा सहभागी न भएका कार्यकर्तालाई समेत नेपाल प्रहरीले पक्राउ गरेको छ।
४ वर्ष अगाडि · देश काल
देश कालजिल्ला सचिवमा चयन भएका झा धनुषाको दक्षिणी क्षेत्रमा प्रभावशाली युवा नेताको रुपमा परिचित छन् । उनी धनौजी गाउँपालिकाका प्रत्यासी अध्यक्ष समेत हुन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसूचनामा उल्लेख भए अनुसार, सिरहाको पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तरदक्षिण ५०० मिटर सहित चोहर्बादेखि सिरहा जाने बाटोमा पिके राज ईन्टरप्राईजेजसम्म तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिममा कुनै पनि गतिविध गर्न नपाउने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिअसलमा, तुथपेष्टको ट्युबमा बनेको फरक फरक रँगको पट्टी मानवको लागि बेकार र निरर्थक हो । यो रँग मात्र ट्युब बनाउने मेसिनमा लागेको लाईट सेँसरको मात्र सँकेत दिन्छ । यसले तुथपेष्टको गुणस्तरीयतालाई देखाउँदैन ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि