
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२१ समाचार
प्रमुख समाचारकिसानहरुलाई समयमा मल, खाद, बीउ उपलब्धताको माग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनमा होमिएको छ। सोही क्रममा पूर्व पश्चिम राजमार्ग अनिश्चितकालको लागि बन्दको आह्वान गरेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेता कार्यकर्ताहरुले मन्त्री यादवको बर्खास्तीको लागि प्रधानमन्त्रीले कानुनी उपचार खोज्नुपर्ने बताएका छन् । उनलाई पदबाट बर्खास्त नगरिए कडा आन्दोलन गर्ने चेतावनी संघका उपमहानगर अध्यक्ष कुश कुमार यादवले दिए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरधनुषाको पोर्ताहामा किसान आन्दोलन गोली चलाउन पनि जसपाले नै घुसपैठ गराएको आरोप लगाउँदै गौर काण्डको उदाहरणले आफ्नो चरित्र स्वीकारेको बताए । उनले भने,–“यस्तो आतंककारीलाई अब जनताले स्वयँम तह लगाउनेछ । जनताले नै जनताराज ल्याउन यस्ता तत्वहरुलाई तह लगाउनेछ ।”
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमन्त्री यादवको भाषणपछि गौर ह त्या काण्डमा जाहेरी खेपेका जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति झन बलियो प्रमाणको रुपमा लिइएको छ । यादवले नै गौर नर संहार गराएको भनेर मन्त्री यादवले प्रष्ट पारिदिएका हुन् । तत्कालिन मधेशी जनअधिकार फोर
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकउनले मधेशमा डा. राउतले किसानको कार्ड खेलेको बताउँदै जनताले डा. सिके राउतलाई नाँगो झार पार्ने चेतावनी समेत पत्रकार सम्मेलन मार्फत दिएका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमन्त्री यादवले डा. राउत सहित आन्दोलनकारी किसानहरुसँग समेत गौर नरसँहार गराउने वक्तत्वपछि विवादमा तानिएकी हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालउक्त पत्रकार सम्मेलनमा ने।वि।संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,सुधान्सु चौरसिया,राहुल चौरसिया सहितको सहभागिता रहेको थियो । क्याम्पसमा यथाशीघ्र सुधार नगरिए आन्दोलनलाई कडा बनाउंदै जाने चेतावनी समेत दिइएको छ ।
४ वर्ष अगाडि · देश काल
डा. सिके राउतमाथिको टिप्प्णीपछि मधेश प्रदेशमा झन डा. सिके राउको समर्थक बनेको छ । मन्त्री यादवको बोलीले अहिले मधेश प्रदेशको विभिन्न जिल्लाबाट डा. राउतको समर्थनमा उनका विरोधीहरु पनि देखिन थालेका छन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालमौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकमधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनविराटनगरसम्म आईसकेका खेसारीलाल यादवलाई कोरोना भन्दै सुनसरी जान रोक लगाएपछि पैसा तिरेका दर्शकहरुले ४ वटा गाडी, मँच र सयौँ कुर्शी तोडफोड सहित आगजनी गरेको थियो ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालजनता समाजावदी पार्टीले प्रदेश २ बाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । बुधबार नै संघीय मन्त्री रेणु यादवले समेत डा. सिके राउत र आन्दोलनकारी किसानहरुसँग अर्को गौर घटना घटाउने धम्की दिएकी हुन् ।
४ वर्ष अगाडि · देश काल