
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१० समाचार
पालिका खबरयस्तै, चुनावको क्रममा विदेशमा दर्ता भएको सवारी प्रयोगमा पूर्णतः निषेध गरिएको छ । तराई मधेशमा चुनावी प्रचारको लागि भारतीय नम्बर पलेटको गाडीहरु छ्याप्पछ्याप्पी देखिन्छन् ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठता र वरीयता मिचेर महानिरीक्षक नियुक्त गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै वरीयताका आधारमा नियुक्त गर्न सुझाव दिए पनि बालुवाटारकै दबाबमा सिंहलाई महानिरीक्षकमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजस्थानीय तहको निर्वाचनका लागि लोसपाबाट अध्यक्ष पद्का उम्मेदवार जिबेन्द्र झासहित उनका प्यानलमा उपाध्यक्ष उम्मेदवार रँजीता देवी मण्डल लगायत सबै वडाका वडाध्यक्षहरुले घरदैलो गरेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरपूर्व जनप्रतिनिधिको टिमले पाँच वर्षको अवधिमा वडाको समस्या समाधान गर्नै नसकेको बताए । व्यक्तिवादी रुपमा हावी भएका कारण आफ्नो वडाको पहिचान नै नगरेर पाँच वर्षीय कार्यकाल विताएको बताए ।
४ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजकार्यक्रममा वडा नं. १ का वडाध्यक्ष राजकुमार यादव, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नम्बर ४ का वडाध्यक्ष पल्टु कवारी, वडा नं. ९ का वडाध्यक्ष धर्मनाथ मण्डल, समाजसेवी बौयैलाल यादव, माओवादी केन्द्रका स्थानीय नेता सुरेश कापर, नेपाली काँग्रेसका मनोज साह, ईन्द्रजीत गोईत, रुपेश यादव लगायत स्थानीय जेष्ठ नागरिक, महिला, विद्यार्थी, युवाहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार‘मेरो श्रीमान प्रचारप्रसाको लागि जाँदै हुनुहुन्थ्यो । घरबाट निस्केपछि केहि पर मेरो श्रीमानमाथि कुटपिट भइरहेको जानकारी पाएँ । म जाँदा उहाँको जगल्टा विजयले समातेर कुटपिट गरिरहेका थिए । छुट्टाउन गएपछि मलाई पनि उनले कुटपिट गरे ।’ उम्मेदवार नविताले सुनाइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगरुडा बासी बिच परिचित जयसवाल बर्षौ देखि सामाजीक कार्यमा सकृय छन । गरुडा तथा रौतहट उद्योग बाणिज्य संघका पटक( पटक अध्यक्ष भइसकेका जयसवाल यस अघिको संसदिय चुनाबमा पनि रौतहट क्षेत्र नम्बर ४ बाट चुनाब लडेका थिए ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमृत्युको कारणबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजउनका दुई छोरा मध्ये जेठो छोरा रंजित कुमार साह अहिले इलाका प्रशासन कार्यालय, हरिवन, सर्लाहीका नायब सुब्बा र कान्छो छोरा संजित कुमार साह, जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा प्रहरी सहायक निरीक्षकका रुपमा कार्यरत रहेका छन ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालप्रत्येक पालिकाहरुमा छुट्टाछुट्टै घोषणापत्रहरु तयार गर्ने भएपनि वीरगँजमा लौण्डा नचाएर प्रचार प्रसार गर्न लागेको तस्विर भाइरल बनेको छ । समाजिक सँजालमा लोसपाको साईकल छाप झण्डा बोकेको ट्रोलीमा लौण्डा डान्स गरिरहेको देखिएको छ ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियसो क्रममा उनीहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो