
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१० समाचार
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरजनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा ४१ जनाले उम्मेदवारी दर्ता गएका छन् । तर मुख्य प्रतिस्पर्धि पाँच जनानै देखिन्छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लाल किशोर साह, (लोसपा) बाट मनोज चौधरी, कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएको मनोज साह, एमालेबाट शिवशंकर साह हिरा, लोसपा हुदै एमालेबाट टिकट नपाएपछि ६ दिनमै एमालेबाट फर्किएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जानकीराम साह र स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतो बीच प्रतिस्पर्धा हुने सर्बसधारणको आंकलन छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरजनकनन्दिनीमा सुदेश चौधरी नेपाली काँग्रेसबाट चर्चित नेताको रुपमा चिनिन्छन् भने कमला सहगल पनि महिला नेतृमा परिचित मुखौटा हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजसाहलाई चालचलन, मर्यादा विपरित काम गरेको भन्दै सोही अनुसारको कारवाही गर्ने बताइएको छ । यद्यपी, अझै पनि म्यादी प्रहरी निरुता साहले आफूलाई कसैले नहटाएको र आफू अझै पनि ड्युटी गरिरहेको पुनः टिकटकमै लाईभ आएर बताएकी छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालधनुषाधाम नगरपालिकामा निर्वतमान मेयर, उपमेयर सहित कैयौँ वडा नेपाली काँग्रेसले जितेको थियो । यसपाली नेपाली काँग्रेस झन बलियो भएको भन्दै जोडतोडले घरदैलोमा लागेका छन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टर(जसपा) बाट किशोरी यादव, (लोसपा) बाट लालबाबु यादव, नेकपा एकीकृत समाजवादीबाट फेकन साह, माओवादी केन्द्रबाट बह्मदेव कापडी, एमालेबाट कारी नदाफ र जनमत पार्टीबाट अरुण यादवले उम्मेदवारी दिएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरउनले भने, –“यहाँका केही उम्मेदवारहरुको प्रवृतिलाई यहाँका नागरिकहरुले नजिकबाट नियाल्दै आएको छ । पार्टीको सँगठन छिटफुट हुँदैमा मतदान सबल उम्मेदवारलाई मात्र गर्नेछ । यहाँ यतिको दिनसम्म जनतालाई धम्काउनेलाई भोँट हाल्दैन ।”
४ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजग्रामिण भेकमा अहिले बिहेबारीभन्दा १० दिन अगाडी देखि नै चर्का साउण्डमा अश्लिल गीत बजाउने, राती महिलाहरुले १२ बजेसम्म हर्न लगाएर गीत गाउने, मटकोर जस्ता कार्यक्रममा पनि चर्को साउडको डिजे लगाएर अश्लिल गीत बजाउने ध्वनी प्रदुषण गरिरहेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालवैशाख ३० गते हुने निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी एवम् अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन परिसर तीन दिनसम्म उपलब्ध गराउन सबै स्थानीय तहलाई लेखि पठाउने निर्णय भएको पनि अर्यालले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचार२०७८ सालको कक्षा १० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) लाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनीय, र भय रहित बातावरणमा सम्पन्न गर्न जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको मिति २०७९र०१र०७ गतेको निर्णयानुसार शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले ४७ बुंदेआचारसंहिता जारी गरेको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदको लागि माओवादी केन्द्रबाट सूर्यदेव यादव मनोयन दर्ता गराएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्रबाट वडा नं. १ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका सूर्यदेव यादवको पार्टीगत सँगठन बलियो भएको दाबी गरेका छन्
४ वर्ष अगाडि · राजनीतिक
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार