
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१० समाचार
देश कालबर्दिबासको वडा नम्बर ८ को बेलगाछीको २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को छुटेको थियो । छुटेको मतपेटिका अर्कै वडाका मतपेटिकाहरूसँग राखिएको पाइएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेस प्रदेशको पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएकी छिन् । साह एमाले नेता एव पूर्व मन्त्री प्रभु साहकी पत्नी हुन।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा विजयी भएको घोषणा गरिसकेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरमेयरमा निर्वाचत मण्डलको निकटतम प्रतिद्धन्द्धी एमालेका योग कुमार यादव ४१७९ मत प्राप्त गरेका छन् भने उपमेयर तर्फ प्रतिद्धन्द्धी एमालेकी शान्ती देवी सुडिनले ३९३३ मत प्राप्त गरेकी हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरजसपा, एकिकृत समाजवादी र एमालेले वडामा काँग्रेस र अन्यलाई मत दिने तथा मेयर पदमा दिनेश यादवलाई मत दिने तालमेलपछि उदय बरबरिया एक्लै लडदै आएका छन् । तीन दलको तालमेलपछि पनि माओवादीका उदय अहिले प्रतिद्धन्द्धी भएका छन् ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारयस्तै, कमला नगरपालिकाको उममेयरमा पुनः शिला देवी मण्डल निर्वाचित भएकी छन् । उनी पनि ३८८७ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटम प्रतिद्धन्द्धी एकिकृत समाजवादी की सरस्वाति सिन्हाले भने २७६६ मत प्राप्त गर्न सफल भइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले धार्मिक धारावाहिक रामायणमा मुख्य किरदारकी भूमिका अभिनय गरेका धेरै कलाकारहरु आउने सम्भावना छ, तर सीताकी किरदार निभाएकी दिपिका चिखलीयाको जनकपुरधामा आउने बढी सम्भावना रहेको जिकिर गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसअघि सो वडामा नेपाली काँग्रेसकै सरकार रहेको थियो भने यसपाली लोसपालाई पत्याएका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशस्थित सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा समाजसेवी राजकुमार महतो निर्वाचत भएका छन् । बुधबार आएको गाउँपालिकाको अन्तिम मतपरिणाको क्रममा नेपाली काँग्रेसबाट चुनाव लडेका समाजसेवी महतो ३९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएको हो । उनले
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरवडा नम्बर ६ को अन्तिम मतपरिणाम आए लगत्तै कमला नगरपालिकाको नगर प्रमुखमा विशेश्वर यादवले भारी मतान्तरले अग्रता लिएका छन् । वडा नं. ६ मै विशेश्वर यादवले ६४० मत प्राप्त गर्न सफल भएका छन् भने उपमेयर शिला देवी मण्डलले ६४५ मत प्राप्त गर्न भएकी हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबररामचन्द्र झाको किल्ला मानिने वडा नं. ३ को लगमा र वडा नं. ४ को साघारामा किल्ला ढालिएको छ । वडा नं. ३ मा माओवादी र वडा नं. ४ मा काँग्रेसले झाको किल्ला ढालेको हो ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको मेयरमा बेचन दास पुनः दोस्रो कार्यकालको लागि विजयी भएका छन् । मँगलबार सम्पनन मतगणनाको परिणामपछि नेकपा एमालेबाट उम्मेदवारी दिएका बेचन दास पुनः विदेह नगरपालिकाको मेयरमा विजयी भएका हुन् । उनले कुल ४४२६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द
४ वर्ष अगाडि · पालिका खबर