
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१० समाचार
प्रमुख समाचारमिथिला बिहारी नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेस, वडा नं. २ मा माओवादी, वडा नं. ३ मा पनि माओवादी, वडा नम्बर ४ मा काँग्रेस , वडा नं. ५ मा जसपा, वडा नं. ६ मा पनि जसपा, वडा नम्बर ७ मा माओवादी, वडा नं. ८ मा जसपा, वडा नम्बर ९ मा स्वतन्त्रका विन्देश्वर यादव र वडा नं. १० मा पनि नेपाली काँग्रेसका ललित नारायण झा निर्वाचित भएका छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपासवानलाई नियुक्ति पश्चात २०७४ सालका तत्कालिन गापा अध्यक्षकका स्वकीय सचिव राम कैशाल साहको घरमा काम लगाइन्थयो, नाला, सौचालय लगायत विभिन्न कार्य गराउँदा पनि भनेको पारिश्रमिक नदिएर मासिक १२ हजार दिने गरेकोले पासवानले गापा अध्यक्षको स्वकीय सचिवबाट पिडित भएर जागिर छोडनु परेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरचौधरीले २ हजार ५७१ मत पाएकी छिन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अरहुल्ला देवी यादवले २ हजार ३२३ र जनता समाजवादी पार्टी नेपालीकी फूलोदेवी यादवले २ हजार १०४ मत प्राप्त गरेकी छिन्।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारमहानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालवडा अध्यक्षको ५८२ मत निकटतम प्रतिद्वन्दी गुलाबको फुल छाप बाट कैलाश कुमार यादव २३६ मत ल्याएका छन ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरजम्मा १४ वडा रहेको यस पालिकामा सवैभन्दा बढी नेपाली काँग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एकालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन्। नेपाली काँगै्रसका
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारपर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उठेका दीपकले जमानत समेत बचाउन सकेनन्। बेटी पढाउ, बेटी बचाउ अभियानको साईकल खाएको आरोप लागेका दिपकको जमानत जफ्त भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउमेश बचाउ अभियानको ४ बर्ष भएपनि सरोज रायले अझै हरहिसाब पारदर्शी गरेका छैनन् । उनले हरहिसाब सार्वजनिक गर्ने स्टेटस फेसबुकमा राखेपछि ४ बर्षको बैँकको ब्याज समेत सर्वसाधारणहरुले खोजेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतीन दिनअघि महोत्तरीको बर्दिबास नगरपालिका–८ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का शमशेरसिंह लामा निर्वाचित भएको घोषणा गरिएको थियो।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपाली काँग्रेसका मेयरका उम्मेदवार रामचन्द्र यादवले पुनः मतदानको माग गर्दै आन्दोलन गरेपछि प्रहरीले दुई राउण्ड हवाय फायर गरेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि हवाय फायर गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबर्दिबासको वडा नम्बर ८ को बेलगाछीको २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को छुटेको थियो । छुटेको मतपेटिका अर्कै वडाका मतपेटिकाहरूसँग राखिएको पाइएको थियो ।
४ वर्ष अगाडि · देश काल