
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७०६ समाचार
प्रमुख समाचारघाईते हुनेमा धनुषाका शहिदनगर नगरपालिका वडा नम्बर ९ गोठकोयलपुर बस्ने चउमन गोहिवार रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हरिविष्णु ढकालले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोभारतबाट ल्याउने अवैद्य समानहरु तस्करहरुले भारतमै होल्ड गरेर राखेका छन् भने यहाँबाट भारततर्फ लगिने समानहरु समेत तस्करहरुले होल्ड गरेका छन् । यद्यपी, होल्ड भएको स्थानहरुमा समेत ईलाका प्रहरी कार्यालय खजुरीले निगरानी राख्दै छापा हान्ने मुडमा देखिएका छन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
यस्तै अघिल्लो वर्षको असिना पानी, हावाहुरी तथा बाढीबाट प्रभावित धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २२१ घर परिवारलाई दुई बण्डलका दरले जस्तापाता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्राल
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजमृतक २४ वर्षीय अमित यादव रहेका छन् । होटलबाट केही रकम समेत हराई रहेको छ । प्रहरी अहिले घटनास्थलमै रहेको छ । घटना विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकाँग्रेसले कार्यपालिकाको बैठक बष्हिकार गरेको सन्दर्भमा नगर प्रमुख यादवले उनीहरुले कुनै प्रकारको त्यस्तो बष्किार नै नगरेको दाबी गरे । आफू कानुनी रुपमै समितिहरु चयन गरेपछि काँग्रेसले असन्तुष्टि जनाएको बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो ,काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको धक्का महशुस भए सँगै मान्छेहरु घर बहिर निस्केका थिए। थप विवरण आउन बाँकी। Update.... भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियत्यस्तै, अफगानिस्तानको तालिबान सरकारले ’भारतको सत्तारूढ दलका नेताद्वारा पैगम्बर मोहम्मद विरुद्ध अपमानजनक शब्दहरू प्रयोग गरेको कडा निन्दा गरेको छ । ५७ मुस्लिम देशको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले पैगम्बर विरुद्धको बयानको विषयमा आपत्ति जनाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरगैर आवासीय मधेशी संघले गरिब ,अपांग ,वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएको परिवारहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमेयर मण्डलले प्रथम पटक खुल्ला रुपमा बहस र छलफल राख्दा स्थानीय व्यापारीहरुले उनको खुलेर प्रशँसा गर्दै आगामी दिनमा पनि यस्तै खुल्ला रुपमा निरन्तर वाद संवाद र समस्या टिपोट गर्न आग्रह गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
अन्तरवार्तान्यूज ब्यूरो, काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण
४ वर्ष अगाडि · अन्तरवार्ता
स्वास्थ्य ब्यूरोजेठ २९ गते आईतबार विहान ९ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म माचि झिटकैया स्वास्थ्यचोकीमा, जेठ ३० गते सोमबार लक्कड स्वास्थ्यचौकीमा र जेठ ३१ गते मँगलबार दुबरकोट हथलेटवा स्वास्थयचौकीमा शिविर सँचालन हुने स्वास्थ्य शाखा सँयोजक रामकुमार ठाकुरले जानकारी दिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो