
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९९ समाचार
मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार रहेका नीजि सचिवालयका आतिश मिश्रले आफ्नो फेसबुकमा लेख्दै नौ जनालाई पदमुक्त गरिएको जनाएका छन् । यद्यपी यसको अधिकारीक पुष्टि भने हुन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री थिइन्। पार्टीले नयाँ मन्त्री पठाएपछि उनी असन्तुष्ट बनेकी थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककार्यक्रममा राष्ट्रिय सहकारी बैंकका जनकपुरधाम शाखा का प्रमुख बिष्णु पराजुली ,साकुरा बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष गणेश साह, ,जनकपुरधाम उद्योग वाणिज्यका कोषाध्यक्ष तथा सो सहकारी का उपाध्यक्ष प्रमेश्वर साह,कोषाध्यक्ष संतोष कुमार साह, संचालक सदस्य मनोज कुमार यादब सहित बिभिन बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
४ वर्ष अगाडि · कृषि/ कृषक
पालिका खबरन्यूज ब्यूरो ,जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् । बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात
४ वर्ष अगाडि · पालिका खबर
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम। महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले मधेस प्रदेश सरकारको मातहतमा रहेका कार्यालयहरूमा बेथिति नै बेथिति देखाइएको छ। गत आर्थिक वर्ष ०७८/७९ मा मधेस प्रदेश सरकारको बेरुजु रु.२ अर्ब १३ करोड ५ लाख ७३ हजार रहेको छ। त्यसमध्ये असुल गर्नुपर्ने १७ करोड ६८ लाख ८
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालकेन्द्रीय नियामक निकायको १ नम्बर जिम्मेवारीमा रहेका व्यक्ति आस्था र विचारले जतासुकैको भए पनि राजनीतिक दलको विभागीय सदस्य बन्न नहुने भएपनि उनी एमाले पार्टीमा गएको खवरपछि चौतर्फी बर्खास्तीको माग उठेको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजयसको साथै, जिल्ला विपद व्यवस्थापन समितिबाट नियमानुसार पाउनुपर्ने २ लाख रुपैयाँ राहतको लागि वडाध्यक्ष यादवले पहलकदमी गरेका छन् । मेयर यादवले सोको लागि जिल्ला विपद व्यवस्थापन समितिमा प्रक्रिया चाँडै पुरयाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरधनुष सागरको ईतिहास र धनुष मन्दीर दर्शन गर्नु भन्दा पहिला धनुष सागरमा नुहाएर तथा जल शरीरमा लगाएर मन्दीर दर्शन गर्नु पर्ने परम्परा रहेको स्थानीयहरु बताउँछन् । यस सागरमा नुहाउँदा शरिरमा भएको मुसो (आईलाहा) खौसी समेत निको हुने जनविश्वास रहिआएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसो क्रममा सप्तरी जिल्लाका जिल्ला खेलकूद विकास समिति सप्तरीका तत्कालिन अध्यक्ष एजेट न्यासूर, उपाध्यक्ष धीरेन्द्र बर्मा, कार्यालय प्रमुख महेन्द्र प्रसाद यादव, तत्कालिन कार्यालय प्रमुख लक्ष्मण मण्डल, ईन्जिनीयर विकास श्रेष्ठ, उदय निर्माण सेवाका सँचालक उदय श्रेष्ठ लगायतमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोनुरे आलम शेषलाई सोध पुछ गर्दा उक्त नम्बरको गाडीमा दिलवाले नामक सोफी रक्सी लोड गरी भारत तर्फ लगि रहेको भन्ने बताउँदा उनीसहित उक्त पिकअप गाडी र मदिरा समेत नियन्त्रणमा लिई कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा पठाएको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोअहिलेसम्म आयात–निर्यातका लागि भारतसमेत अधिकांश देशमा व्यापारका लागि डलरमा निर्भरता छ। साथै विनिमय दरको जोखिम पनि कम हुने र सस्तो दरमा आर्थिक डिल गर्न सहयोग पुग्ने सञ्चार माध्यमको विश्लेषण छ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो ,काठमाडौं | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ मेयर बनेर आएपछि काठमाडौँको फोहोर पहिले जसरी पनि उठ्न सकिरहेको छैन् । फोहोरले काठमाडौँ दुर्गन्धित बनिरहँदा सोमबार राती १० बजे ‘बालेन’ले आफ्नो अन अनभेरीफाइड फेसबुक पेजबाट ‘काम गर्न देउ, डिस्टर्ब नगर’ भनेर लेखिएको स्टाटस केही स
४ वर्ष अगाडि · मनोरञ्जन