Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
97/414.4 ov

Pokhara Avengers
Yet to bat
This Over (14.4)
15 runsLast over: 3 runs
Janakpur Bolts batting
Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
97/414.4 ov

Pokhara Avengers
Yet to bat
Last over: 3 runs
Janakpur Bolts batting
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
गाउँ / समाजतिहारमा घरासयी प्रयोजन, पर्व प्रयोजनको समाग्रीहरुको लागि सहजता उपलब्ध गराएको प्रहरीले चुनावलाई मध्यनजर गर्दै सुरक्षाको लागि शँकास्पद व्यक्तिहरुलाई चेकजाँचमा निगरानी बढाएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
टिप्स / जानकारीन्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । रक्तदान जीवनदान । रक्तदान महादान’ यि स्लोगन हामी
४ वर्ष अगाडि · टिप्स / जानकारी
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकामा तेस्रो मेयर कप प्रतियोगिता शुरु भएको छ । दिपावली तथा छठ पर्वको अवसरमा मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ को कजरा रमौलमा मेयर कप फुटबल प्रतियोगिता सुरु भएको हो । मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा विहिबार
४ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारआफूले सप्तरीमा नर्सिंग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायतका कामहरु गरेको जानकारी गराउँदै उनले भने ‘मैले र मेरो पहलमा भएका कामहरु छर्लङ्ग छ, जनतालाई विकास गर्ने जनप्रतिनिधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता ? सचेत जनता भ्रमको खेती गर्नेहरुमाथि विश्वास गर्दैन ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । नेपालबाट भारततर्फ लैजाँदै गरेको ७० कार्टनु रक्सी (दारु) प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको टोलीले विहिबार बुधबार कमला नदीबाट ७० कार्टुन रक्सी बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक न
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोत्यहाँ स्थानीय मानिसहरुबीच वादविवाद भइरहेको खवर प्राप्त भएपछि उक्त स्थानमा खटि गएको जिल्ला प्रहरी कार्यालयको टोलीले श्री माई भ्याली बचत तथा ऋण सहकारी सँस्थाद्धारा सँचालित मे १ च ३५० नम्बरको एम्बुलेन्समा तस्करीको समान बरामद भएको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारस्थायी लेखा (प्यान) मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट ५० लाख रुपियाँ पु¥याउने र साना व्यापारी व्यवसायीहरुको लेखा प्रणाली तथा व्यवसाय नवीकरणलाई सहज र सरल बनाउने प्रतिवद्धतापत्रमा जसपाले उल्लेख गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोउनीहरुले बोकेको कालो रंगको झोला भित्र श्रोत नखुलेको नेपाली नोट रु २० लाख फेला परेकोमा स्थानीय मानिसहरूको रोहबरमा रित पुर्वक बरामद गरि उक्त रकम सहित दुवै जनालाई नियनत्रणमा लिई ईलाका प्रहरी कार्यालय सवैला धनुषाले आवश्यक कार्वाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने तर्फ आवश्यक पहल भई रहेको जनाएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारअज्ञात समूहको गोलि प्रहारबाट हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको बागमती सेवा केन्द्रमा कार्यरत ३० बर्षिय साजन कार्की गम्भीर घाईते भएको प्रहरीले जनाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक वर्ष २०७९/८० का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले कृषि,पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरेको छ । कृषि पशुपन्छी तथा मत्स्य उपजहरुको उत्पादन प्रशोधन भण्डारण संरक्षण तथा पूर्वाधार विकासका लागि ५० प्रतिशत अनुदान रकम
४ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारएउटा उम्मेदवारले २ देखि ४ वटा भारतीय सवारी साधन प्रयोग गर्ने गरेको देखिएको छ । रौतहटमा प्रतिनिधिसभा र प्रदेशसभा गरी २०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारहरुले चुनाव चिन्ह् पाएको भोलिपल्ट देखि नै घर दैलो कार्यक्रम सुरू गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपोष्टमार्टमपछि उनको दहासंस्कार गरी १३ दिनको किरिया सकिएपछि सोही घटनाको अनुसन्धानको क्रममा मृतककी बुहारी जिबछी देवी साहलाई शुक्रबार इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएकको थियो । प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलामाथि अनैतिक तरिकाले कुटपीट गरेको आरोप छ।
४ वर्ष अगाडि · प्रमुख समाचार