Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
10/01 ov

Pokhara Avengers
Yet to bat
This Over (1)
10 runsJanakpur Bolts batting
Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
10/01 ov

Pokhara Avengers
Yet to bat
Janakpur Bolts batting
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारआफुलाई विश्वास गरेपछि पश्चाताप गर्ने अवस्था आउन नदिने पनि उनको अडान छ । सो अवसरमा छपकैयाका जनताले कर्णलाई स्वागत गर्दै जितको शुभकामना पनि दिएका थिए । साथै तिहार तथा छठ पर्वको अवसरमा शुभकामनासमेत साटासाट गरिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीनगरपालिकाको वडा नम्बर ६ सिरसियास्थित सुरु भएको मेयर कप प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । यसका साथै रेफ्रीलाई समेत अनुशासित एवम् निष्पक्ष भएर खेल सँचालन गराउन आग्रह गरे ।
४ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजशहिदनगर नगरपालिका वडा नम्बर ५ को पचहर्वा, वासुदेवपट्टि, सिमरापट्टि, विरता, कट्टी लगायतको पाँच गाउँका अति विपन्न परिवारलाई साडी वितरण गरिएको हो । प्रत्येक गाउँबाट २०–२० जना व्रतालु महिलालाई साडी प्रदान गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकार अन्तर्गतको जनलोकपाल आयोगका सदस्य राजकिशोर साहले आफू कुनै प्रकारको दोहोरो सेवा सुविधा नलिएको प्रष्टयाएका छन् । केही सँचार माध्यमहरुमा जनलोकपाल आयोगका सदस्य रहेका साहले जनलोकपालको सुविधासहित पुरानो पेन्सन समेत लिने गरेको भन्दै समाचार प्रकाशित गरेपछि उनले सो समाचारप
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयही महिनाको २२ गते मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजदिपावलीको अवसरमा आइतवार फैक्ट्रीमा विदा रहेको समयमा वेल्डरको रुपमा कार्यरत रावत खाना खाएर क्लिंकर चिस्याउने कुलरमाथि वाइफाइ चलाउन चढेको र त्यहीँबाट तल खसेर ज्यान गएको प्रहरीले जनाएको छ । रावतको लास घटनास्थलमै रहेको र
४ वर्ष अगाडि · गाउँ / समाज
विचार / ब्लगअहिले देशभरी चुनावको माहोल हुँदा नेताहरुले सोझा सोझा जनताहरुलाई पैसा, मासु र रक्सीको लोभ देखाएर भोट आफ्नो तर्फ गर्ने प्रयासमा जुटेका छन । जितेर गईसकेपछि एक पटक पनि हेर्न आउदैन । जनतालाई दुख पर्दा आफू नेता चाहिँ चिल्लो एस्सीबाला गाडीमा बसेर आफ्नै दुनियाँमा मातेको हुन्छ । देशमा राजनीतिक उतारचढावको कार
४ वर्ष अगाडि · विचार / ब्लग
करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको मिर्चैया वडा नम्बर ८ स्थित मझौवामा युवाहरू द्वारा मझौवा युथ क्लब स्थापना गरी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ । लक्ष्मीपूजामा हिन्दु धर्मलाम्बिहरुको आराध्य देवी लक्ष्मीको आगमन हुने भन्दै मझौवामा युवाहरू युथ क्लब स्थापना गरी कार्यालय उद्घाटन कार्यक्रम र
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ। तिहार सुरु भएसँगै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए। उनले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेता झाले समानुपातिक समावेशी प्रतिनिधित्व बढाउने, अन्तरिम संविधान २०६३ ले अनिवार्य गरेको तर, वर्तमान संविधानले वैकल्पिक भनेको मातृभाषामा शिक्षा दिनुपर्ने लगायत विषयहरूलाई समेत घोषणापत्र उठाएको छ । उनले घोषणापत्र लेखन समितिले तयार गरिसकेको र अब छपाइका लागि पठाउने तयारी रहेको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालशोषित उत्पीडित एवम् विभेदमा पारिएको जनताको हक अधिकार स्थापित गराउन मधेशी जनअधिकार फोरम नेपालले विगुल फुकेको स्मरण गर्दै अध्यक्ष यादवले भने ‘मधेशी जनतालाई अधिकार दिने पक्षमा कांग्रेस कम्युनिष्टले चाहेको थिएन, जनविद्रोहको बलमा मधेशी, महिला, दलित, जनजाति, मुस्लिम, अल्पसङ् ख्यक जाति एवम् समुदायको आरक्षणको सुनिश्चित भएको हो, थप अधिकार प्राप्तिका लागि अझैं सङ्घर्ष जारी छ ।’
४ वर्ष अगाडि · देश काल