
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारयसका साथै, घटनामा संलग्न दोषि पत्ता लगाई कानूनी प्रक्रिया बमोजिम कार्यावाही अगाडि बढाउने, घटनाको छानविनको लागि उच्च स्तरिय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालय सँगअनुरोध गर्ने र परिस्थितिलाई काबुमा राखे तथा सामाजिक सद्भाव कायम गर्न सदभाव र्याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा कृयाशिल राजनैतिक पार्टी र समाजिक अगुवा संलग्न सर्वदलिय र सर्वपक्षिय संयन्त्रले गर्ने निर्णय गरिएको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को ९पातगुवो०सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले चलाएको गोली लागेर राईन घाईते भएका थिए । उनको जनकपुरको एक अस्पतालमा विहिबार नै हात काटिनुपरेको बताइएको छ । गोली लागेर उनको दाहिने हातको सबै नशा र हड्डी क्षतविक्षत भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी धनुषा जिल्ला कार्यसमितिका सद्स्य उमेश साह,नगरपालिकाका सूचना प्रविधि अधिकृत लक्ष्मी यादव, कल्बका पदाधिकारीहरु स्थानीय बुद्धिजीवी ,समाजसेवी ,राजनेतीकर्मि ,लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनले कही कतै कसैको बहकावामा नआई दुई समुदायबीचको अमन चयन कायम राख्न आग्रह गरेका छन् । प्रशासनले निषेधाज्ञा लगाएपछि सबैलाई पालना गरिदिन आग्रह गर्दै उनले शान्ती कायम राख्न आग्रह गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिले त्यस्तो गरी दुई समुदायबीच झडप गराएको आरोप मुस्लिम समुदायका अगुवाहरुले लगाएका छन् । उनीहरुले दुई समुदायबीचको भाईचारालाई ब्रेक गरी राजनीतिक मुद्दा बनाउन यस्तो गरेको हुन सक्ने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १० स्थित रहेको नवकटोल गाउँ र प्रचिलबा गाउँको बिच बाटोमा बिहान ५ बजे केरा बोकेको ट्रयाक्टर दुर्घटना हुँदा कल्याणपुर बस्नेदुखी साह र महुलिया बस्ने कमल नामक व्यक्तिको मृत्यू भएको जनाइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटनापछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी टोलीले तीन जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा रुपेश मुखिया, कमल कापरसहित अन्य एक जना रहेको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशँकरचोकस्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको स ८ प ३४५ नम्बरको मोटरसाईकल र दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्रदेश २ ०१ ००१ प १६८२ नम्बरको मोटरसाईक एक आपसमा जुध्दा दुवै मोटरसाईकलमा सवार चार जना घाईते भएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ जना र प्रदेशसभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका छ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजई कल्यान परिषद धनुषाको अध्यक्ष चन्देश्वर ठाकुरको अध्यक्षता तथा नाई कल्यान परिषद महोतरीको सहयोगमा मृतक ठाकुरकी श्रीमति गिता देवी ठाकुर हजामलाई सिलाई मेशिन १ थान , चामल ५० किलो, दाल १० किलो र नगद रु. ५००० सहित परिवारको लताकपडा सहयोग गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआफुलाई विश्वास गरेपछि पश्चाताप गर्ने अवस्था आउन नदिने पनि उनको अडान छ । सो अवसरमा छपकैयाका जनताले कर्णलाई स्वागत गर्दै जितको शुभकामना पनि दिएका थिए । साथै तिहार तथा छठ पर्वको अवसरमा शुभकामनासमेत साटासाट गरिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार