
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारशनिवार धनुषा क्षेत्र नम्बर ४ (क) जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट वडाध्यक्षका प्रत्याशी एवं चर्चित नेता समाजसेवी उमेश यादवको नेतृत्व विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमाम नेकपा एमालेका केंद्रिय सचिव रघुविर महासेठले नेपाली काँग्रेस, माओवादी र लोसपा पार्टी छाटेर आउँनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुन ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकसो कार्यक्रममा प्रदेश सभा (ख) का साईकल छापका उम्मेदवार संजय सिंहले गठबन्धनका उम्मेदवार विजय हुने पुर्ण विश्वास व्यक्त गरे । सत्य र असत्य को लडाई सत्यको पक्षमा जनजनको झुकाव सत्य प्रती हुने उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालसिरहाको नरहा गाउँपालिकास्थित रहेको जनता बनवाली नमूना माध्यमिक (प्राबिधिक) विद्यालय बर्छावा नरहाको पूर्व बिधार्थी समाजले मिति शनिबार आयोजना गरेको शुभकामना आदान प्रदानको क्रमममा अधिकृत महतो र उनका दाई किशोरी महतोले सँयुक्त रुपमा आफ्नो आमाबुवाको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारदुर्घटनापछि गम्भिर घाईते भएका रितेशको अवस्था नाजुक भएको थियो । उल्टो साँस फेर्दै गर्दा प्रहरी चौकी तिनकोरियाले एम्बुलेन्स बोलाएर अस्पताल पठाएको थियो । अस्पतालमा उनलाई मृत घोषित गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआयोगले यसपूर्व नै दल तथा सम्बद्ध पक्षलाई साठी बुँदे निर्देशन दिइसकेको अवस्थामा तपाईंले पनि उक्त विषयको जानकारी हुँदा हुँदै पनि निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय रामसेवक यादवको २२ वर्षिय छोरा जंगीलाल यादवले एक बर्ष अघि देखि दलित यूवती राधादेवी चमारसंग रहेको प्रेम सम्बन्ध कारण उनिहरुले गएको भदौ १३ गते सर्लाही जिल्ला अदालतमा अन्तरजातीय विवाह गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरधनौजी गाउँपालिका वडा नम्बर २ धनौजी टोलस्थित रहेको बजारको छेउको रामजानकी मन्दिर सफाईको लागि कसैले चासो नदेखाएपछि स्थानीय युवा, सँचारकर्मी र म्यादी प्रहरी मिलेर सफाई गरेको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहालगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिक रुपमा शुक्रबारदेखि सुरु भएको छ । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन पोखरी, सरोवर, नदी, तलाउ, पोखरी, इनार लगायत
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयता, प्रहरी चौकी माचि झिटकैयाका असई दशरथ प्रसाद यादवले सो घटनालाई तादरुकताको साथ लिएको तथा अनुसन्धान जारी रहेको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयसका साथै, घटनामा संलग्न दोषि पत्ता लगाई कानूनी प्रक्रिया बमोजिम कार्यावाही अगाडि बढाउने, घटनाको छानविनको लागि उच्च स्तरिय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालय सँगअनुरोध गर्ने र परिस्थितिलाई काबुमा राखे तथा सामाजिक सद्भाव कायम गर्न सदभाव र्याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा कृयाशिल राजनैतिक पार्टी र समाजिक अगुवा संलग्न सर्वदलिय र सर्वपक्षिय संयन्त्रले गर्ने निर्णय गरिएको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को ९पातगुवो०सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार