
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
राजनीतिकरिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक
राजनीतिककार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका समानुपातिक प्रत्याशी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको कामहरुबारे चर्चा गरे ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारबेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। यसअघि कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाको नगराइन नगरपालिका वडा नम्बर २ जटहीस्थित विनायक इन्टरप्राइजेज नामक रक्सी पसलबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारचुनाव निर्णायक अवस्थामा पुग्न लागेको बेला परिबारबाटै बिद्रोह भएको बिद्रोहको व्यवस्थापन समयमै गर्न असफल भएका गंगाराम यादवका लागि गंभीर चुनावी क्षति भएको बताइन्छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजनकपुरधामका व्यापारीहरुको ठुलो समर्थन रहेको अम्भु प्रसाद साहले दलगत भन्दा स्वतन्त्र उम्मेदवारीबाटै मत ल्याउने दाबी गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज)देखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । “निर्वाचन आचारसंहि
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो नियम विपरित झा र यादव प्रचार प्रसारमा जुटेका छन् । यादवलाई बोर्डको सदस्यमा ०७८ बैशाख दोस्रो साता र झालाई गत असोज दोस्रो सातामा नियुक्ति दिइएको थियो । झा मन्त्री नरहेको मन्त्रालयका स्वकीय सचिव छन् । यी मन्त्रालय सुरुवाती समयदेखि नै मुख्यमन्त्री लाल बाबु राउतकै मातहतमा छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएमालेको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि आयोजित बैठकपश्चात आयोजित खानपिनको क्रममा सामान्य विवाद भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जननवजोत पोद्दारको निर्देशनमा तयार भएको भोजपुरी फिल्म “दे दे प्यार दे” मा अरुणकान्त यादवको भूमिका मुख्य रहेको छ । मैथिली फिल्म, एल्बममा काम गर्दै आएका उनले भोजपुरी फिल्म ईन्डट्रीमा मुख्य किरदार निभाएपछि उनको चर्चा चौतर्फी चलेको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजयस्तै, सोही स्थानको तुलामाया राणा र तेज बहादुर राणालाई समेत घाईते बनाएको हो । स्याललाई मारेपछि आजै वन कार्यालयलाई जिम्मा लगाउने तयारी गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
विचार / ब्लगछठ: हिन्दु सभ्यता अनुसार मनाईने एक हिन्दुहरुको सबै भन्दा ठुलो र महान पर्व हो जुन शुद्धता, भक्ति र सूर्य भगवानको पूजा गर्ने बारे हो। यस पर्वको वास्तविक उत्पत्ति अस्पष्ट छ तर हिन्दू महाकाव्यहरूसँग जोड्ने निश्चित विश्वासहरू छन्। रामायण र महाभारत छठ पूजासँग सम्बन्धित दुई महाकाव्य हुन्। छठ पूजाको आरम्भसँ
४ वर्ष अगाडि · विचार / ब्लग