
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६९७ समाचार
राजनीतिकसो क्षेत्रमा पार्टीभन्दा पनि सत्रुधन महतोको व्यक्तिगत मोटो मतदाता रहेको छ । जसपा छाडेर नेपाली काँग्रेस ज्वाइन गरेका शेषनारायण यादवको पनि पल्ला उतिकै भारी देखिएपछि महेन्द्रको प्यानल भारी बनेको छ ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारउनीहरुको उपचार घटनास्थलनजिकै रहेको लक्ष्मिनियाँको सेन्ट्रल हस्पिटलमा भइरहेको जनाइएको छ । केही जनाको अवस्था भने गम्भिर रहेको बुझिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही क्रममा घरदैलो कार्यक्रममा रहेका प्रदेश साँसदका उम्मेदवार सँजय कुमार साहले यस क्षेत्रमा पुरानो अनुहारले जितेर गएपछि केही नगरिदिँदा जनताले नयाँ अनुहारको खोजी गरिरहँदा आफूलाई चुन्ने दाबी गरे ।
३ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १–१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
अनुगमनमा खटिनेलाई आयोगले परिपत्र उपलब्ध गराएको हुन्छ । आयोगका अनुसार स्वदेशी पर्यवेक्षक कम्तीमा सात हजार जना हुनेछन् । एउटा पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशका न्यूनतम एक सय मतदान स्थल पर्यवेक्षण गर्नुपर्ने हुन्छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसाथै जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसरहरू सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने बताएको छ। विकासका सबै क्षेत्रहरूको मुख्य उद्देश्य मानव विकास र त्यसको मुख्य आधार श्रम नै भएकाले श्रम(संस्कृतिलाई प्रोत्साहित गर्ने उल्लेख गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसपछि अधिकांश योजनाहरुको म्याद नै समाप्त भयो । तर सानो बजेटका कार्यक्रमहरु समयमा सम्पन्न भएपनि ठुला योजनाहरुको म्याद नथपिएपछि विकास निर्माणका कार्यहरु कति ठाउँमा बन्द हुन पुगेको छ ।’ ति योजनाहरुलाई अगाडी बढाउन चालु आवमा पनि वजेट विनियोजन गरिएको बताउदै सचिव मिश्राले अव निर्वाचन पछि ति कार्यक्रमहरुले गति लिने बताए । जनकपुरटुडेमा समाचार छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियआयोजित एक पत्रकार सम्मेलनमा बोल्दै आन्तरिक मन्त्रालय तथा विश्वकप सुरक्षा बलका आधिकारिक प्रवक्ता कर्नेल जबर हम्मुद जबर अल–नुइमीले टिकट नभएका व्यक्ति प्रतियोगिताको समूह चरणको खेल सकिएपछि अर्थात डिसेम्बर २ देखि कतार आउन पाउने बताएका छन् ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारस्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुन्छ, हुँदैन ? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो ?’
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकरिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक
राजनीतिककार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका समानुपातिक प्रत्याशी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको कामहरुबारे चर्चा गरे ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारबेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। यसअघि कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार