🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
171/618.1 ov
Biratnagar Kings
186/720 ov
- CRR
- 9.41
- RRR
- 8.73
- Need
- 16 off 11
- Bowling
- Andre Russell
Karnali Yaks need 16 runs from 11 balls — target 187
🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
171/618.1 ov
Biratnagar Kings
186/720 ov
Karnali Yaks need 16 runs from 11 balls — target 187
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ वटासम्म उडान (दोहोरो) हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं उपनिर्देशक जसुदा सुवेदीले जनाइन् । दुर्घटनापछि घटेर २६ सम्म झरेको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजवडा नम्बर ९ का वडा अध्यक्ष राम बढाई यादवको सभापतित्वमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, कार्यपालिका सदस्य अस्लम आलम, वडा नम्बर ४ का वडा अध्यक्ष खुर्शेद आलम लगायतको पनि उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालनेपालबाट पठाउन लागिएको शिलाबाट बढीमा १० महिना भित्र भगवान रामको प्रतिमा तयार भइसक्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए ।‘ शिलाबाट भगवान रामको बाल्यस्वरुप निर्माण गरिनेछ’ उनले भने, दुईवटै शिलाबाट एकै साथ मूर्ति निर्माण गरिनेछ । त्यस मध्येको उत्तम मूर्तिलाई मन्दिरको गर्भगृहमा प्रतिस्थापन गरिनेछ ।
३ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियदुर्घटनामा परेका लडाकु विमानबाट २ जना पाइलटले आफूलाई विमानबाट अलग गरेको तर तेस्रो पाइलटको जानकारी पाउन नसकेको आदर्श कटियारले बताए। समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना हुनुअघि भारतीय वायुसेनाका २ वटा लडाकु विमान ग्वालियर विमानस्थलबाट उडेका थिए।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोसोही घटनामा हतियार बिक्रि गर्ने शंकर महतोलाई समेत तत्कालै प्रहरी परिचालन गरी पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरस्थानीय समुदायको सशक्तीकरण र सहभागितामा सञ्चालन गरिएका संरक्षण र व्यवस्थापनका कार्यहरू जलवायु अनुकूलित र वातावरणमैत्री भएकाले प्रमाणमा आधारित सूचना र माग भएका सामग्री प्रस्तुत गर्न सफल भएको संस्थाका अध्यक्ष यादवले बताए । सो संस्थाले मुख्य रूपमा चुरे क्षेत्रमा भइरहेको भूक्षय तथा पहिरो नियन्त्रण गर्ने, जलाधार पोखरीहरू संरक्षण गर्ने, नदी प्र
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरयसअघि कमला नगरपालिकामा कार्यरत रहेका अधिकृत सुबोध कुमार ठाकुरलाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । कमला नगरपालिका गठन भएदेखि पहिलो पटक नगरपालिकाले उप–सचिव स्तरको अधिकृत हाजिरी भएका हुन् ।
३ वर्ष अगाडि · पालिका खबर
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
३ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोमधेश प्रदेशकै ८ वटै जिल्लाको कुनै पनि अस्पतालमा नभएको डिआर–एक्सरे सुविधा मात्र सिरहा अस्पतालमा सँचालनमा ल्याइएको छ । मेसु यादवका अनुसार, मधेश प्रदेशको सिरहा अस्पताल बाहेक अन्य कुनै पनि अस्पतालमा यो सुविधा नरहेको बताए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरमावि खजुरीमा कार्यरत रहँदै आएकी शहगलको मृत्यू भएको भन्दै गाउँपालिकाले आईतबार माघ १५ गते गाउँपालिकाभित्रको सबै सरकारी कार्यालय, स्कूल, कलेज, स्वास्थ्यचौकीहरु समेतमा विदाको निर्णय गरिएको हो । यता, एक शिक्षिकाको मृत्यू
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालउम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजसरस्वती पुजन तथा यसै विद्यालयमा विगत २५ साल देखि अनवरत रुपले शौक्षिक गुणस्तर अभिवृद्धि गर्दै अवकास प्राप्त गर्नु भएका आदर्श प्रधानाध्यापक श्री लालदेव यादवको विदाई तथा सम्मान कार्यक्रममा गरिएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज