प्रमुख समाचारफेरी आयो पेट्रोल र डिजेलको मुल्य बढेर, पेट्रोलमा ८ रुपैयाँ मूल्य वृद्धि
न्यूज ब्यूरो, काठमाडौँ । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो । त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन
३ वर्ष अगाडि · प्रमुख समाचार











