
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरीको हिरासत फोडेर भागेका ६ थुनुवामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार विहान करिब ३ः३० बजेको समयमा ईलाका प्रहरी महेन्द्रनगरेको हिरासतको पर्खाल फोडेर भागेका ६ थुनुवामध्ये हातहतियार खरखाजाना एक, कुटपिटका एक र सार्वजनिक शान्ति सुरक्षा मुद्दाका थुनुवा पक्राउ परेका छन् ।
बुधबार विहानसम्म तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएको हो । आज विहिान बर्ष २५ को हरदिप सिँहलाई पक्राउ गरिएको हो । व्यापक सर्च अपरेसनपछि तीन दिनमा तीन जनालाई पक्राउ गरिएको हो ।
मँगलबार फरार थुनुवाहरूमध्ये सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दा शिर्षकको थुनुवा जिल्ला धनुषा क्षीनपा २ बस्ने वर्ष २५ को अमित मण्डललाई पक्राउ गरेको थियो ।
मधेशी समुदायसँग होली मनाउन दुबई जाँदै डा. सिके राउतसहित जनमतका नेताहरु
- २०७९ माघ १८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायले विदेशमा आयोजना गर्न लागेको होली महोत्सवमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित जनमतका नेताहरु दुबई जान लागेका छन् । आगामी मार्च ५ तारिखको हुन लागेको
पूरा पढ्नुहोस्