ब्यूरो-रिपोर्टरजनकपुरको बाह्रविघामा सिडिओको विशेष सफाई अभियान, शुक्रबार तिरहुतियागाछी सफाई गरिने
आउँदो शुक्रबार तिरहुतिया गाछी र आसपासको क्षेत्रमा सफाई गर्ने भएको छ । जनकपुरका व्यापारीहरुले आयोजना गरेको व्यापार मेलापछि अस्तव्यस्त भएको तिरहुतियागाछीलाई सिडिओ, धनुषा प्रहरी, अन्य सँघसँस्थाहरुले मिलेर सफाई गर्ने कार्यक्रम तय गरिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










