पालिकाको शिक्षा अधिकृत १ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ
पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · देश काल










