डा. सिके राउतले उपराष्ट्रपतिको लागि 'झा' लाई उठाउने
सप्तरीकी ममता झा जनमत पार्टी सप्तरीको इन्चार्जसमेत रहेका हुन। ५३ वर्षीया झा सदभावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिइन् ।

२०७९ फागुन २६ शुक्रबार, बेलुकी ५:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सार्दै उम्मेदवारी दिने बताएको छ ।
सप्तरीकी ममता झा जनमत पार्टी सप्तरीको इन्चार्जसमेत रहेका हुन। ५३ वर्षीया झा सदभावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिइन् ।
पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…