ब्यूरो-रिपोर्टरविवादरहित कार्यकाल सम्पन्न गरी विदा भए ईन्सपेक्टर घिमिरे, ईन्सपेक्टर भट्टले सम्हाले कमाण्ड
ईलाका प्रहरी कार्यालय खजुरीको नयाँ ईन्सपेक्टरमा राजकुमार भट्ट हाजिर भएका छन् । उनले ईलाका प्रहरी कार्यालय खजुरीको कमाण्ड सम्हालेका हुन् । उनले मँगलबार कमाण्ड लिएका हुन् । मँगलबार कमाण्ड लिँदै स्थानीय भद्र भलादमी, जनप्रतिनीधि, सँचारकर्मी, अधिकारकर्मी, पेशाकर्मीहरुसँग भेटघाट गर्दै यहाँको स्थितिको बारेमा जानकारी लिएका थिए । उनले सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलाप, गतिविधि, तस्करी नियन्त्रणको लागि नयाँ डिजाइनमा काम गर्ने बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











