प्रमुख समाचारजसपाका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म चुनावी प्रचारमा, जनमतका मन्त्रीहरु जनताको काममा
विहिबार मात्र कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रमहरु सार्वजनिक गरे । उनले पत्रकार सम्मेलन गरी ३१ बुँदे अन्तराष्ट्रिय लेभलको योजनाहरु सार्वजनिक गरे । यतिबेला जसपाका मन्त्रीहरु सरकारी गाडीसहित झण्डा बोकेर चुनावी प्रचारमा लागेका छन् भने जनमत पार्टीका मन्त्रीहरु मन्त्रालयमा जनताको लागि काम गर्दैछन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











