प्रमुख समाचारनिर्वाचन आयोगको स्पष्टिकरणमा कुनै सत्यता छैनः मुख्यमन्त्री यादव
बारा निर्वाचन क्षेत्र नं. २ मा आईतबार सम्पन्न उप निर्वाचनभन्दा अगाडी कार्यालय छाडेर सरकारी सेवा सुविधासहित पार्टीको प्रचार र भोँट माग्न गएका थिए । मुख्यमन्त्रीको कार्यालय छाडेर यादवले पार्टी प्रचारमा लागेको उजुरीपछि उनलाई स्पष्टिकरण सोधिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार









