प्रमुख समाचारमधेश प्रदेशः बारा २ को यी ६५ वटा बुथ अति संवेदनशिल
निर्वाचनको दिन क्षेत्र नं.२ मा आधिकारिक बाहेक अन्य व्यक्तिहरूलाई प्रवेशमा रोक लगाइएको छ । सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैयालगायतका नाकामा प्रहरी परिचालन गरिएको र मतदानको दिन अन्य क्षेत्रका पैदल यात्रुसमेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।बारा क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २४८ मतदाता रहेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार









