ब्यूरो-रिपोर्टरकमला नगरपालिकामा विद्यालयहरु ५ दिनसम्म बन्द
वर्तमान मौसम र परिस्थितिलाई मध्यनजर गर्दै कमला नगरपालिकाले आगामी जेठ २६ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोद्धारा हस्ताक्षरित सूचनामा अत्यधिक गर्मीको कारण बालबालिकाहरुमा नाकारात्मक प्रभाव पर्न थालेपछि आकस्मिक निर्णय गरिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











