पालिका खबरसर्लाहीको चन्द्रनगरमा कमिशनको भागबण्डा नमिलेपछि कार्यपालिका सदस्यहरुले रोके शिक्षक भर्ना
उहाँले २२ वटा सामुुदायिक विद्यालय तथा ६ वटा मदरसामा शिक्षक अभाव भएपछि विद्यालयमा पुरा घण्टी अध्यापन नहुुने गरेको हुुदाँ विद्यार्थीहरु पनि मारमा परेको बताए । महतोले आफुुले शिक्षक भर्ना पक्रृया अगाढी बढाउन चाहे पनि गाउँपालिकाको अधिकारिक कर्मचारीबाट निर्णय तथा निर्देशन नआएको हुदा शिक्षक भर्ना पक्रृया अगाढी बढन नसकेकोे बताए ।
३ वर्ष अगाडि · पालिका खबर











