सरकारी स्कूलमा एक हप्ता गर्मी विदा
शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले शुक्रबारदेखि आउँदो जेठ २६ गते शुक्रबारसम्म समुदायिक विद्यालयहरु बन्द रहने भएको छ । अत्यधिक गर्मीको कारण बालबालिकाहरुमा असर पर्न थालेपछि एक साताको लागि विद्यालय बन्द गर्न सूचना काटिएको हो ।

२०८० जेठ १८ बिहीबार, राति ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, लहान । सिरहाको लहान नगरपालिकाले सरकारी स्कूलमा एक हप्ताको विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै वर्तमान गर्मीलाई मध्यनजर गर्दै एक साताको लागि समुदायिक विद्यालयहरु विदाको घोषणा गरिएको हो ।
शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले शुक्रबारदेखि आउँदो जेठ २६ गते शुक्रबारसम्म समुदायिक विद्यालयहरु बन्द रहने भएको छ । अत्यधिक गर्मीको कारण बालबालिकाहरुमा असर पर्न थालेपछि एक साताको लागि विद्यालय बन्द गर्न सूचना काटिएको हो । 
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…