क्राईम ब्यूरोमधेश प्रदेश : घरमै श्रीमान-श्रीमतीमाथि खुकुरी प्रहार
न्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि केहि दुरीमा रहेको मिथिला बिहारी नगरपालिकामा गत शुक्रबार राति एक दम्पति माथि अज्ञात व्यक्तिले खुखुरी प्रहार गरी घाइते बनाएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ६ सिर्सियास्थित घरमै श्रीमान –श्रीमतीमाथि माथि खुकुरी प्रहार भएको
३ वर्ष अगाडि · क्राईम ब्यूरो











