अन्तराष्ट्रियभीषण वर्षा र चट्याङले २८ जनाको मृत्यु, १४० बढी घाइते
न्यूज ब्यूरो, एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वाको बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा
३ वर्ष अगाडि · अन्तराष्ट्रिय











