गाउँ / समाजजनकपुरः रेल्वे स्टेशनबाटै महिलाको २ लाख ७० हजार रुपैयाँ लुटियो
जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् ।
३ वर्ष अगाडि · गाउँ / समाज









