देश कालमुस्लिम आयोग खारेज हुनुपर्छः वक्ताहरु
‘मुस्लिम आयोगको नाममा खुलेआम मुस्लिम आयोगका पदाधिकारीहरु सरकारी स्रोतसाधनको दुरुपयोग गरेर विमानस्थलबाट अपराधीहरुलाई उम्काउने काम गरिरहेका छन्’, उनले भने, ‘मुस्लिम आयोगको गतिविधि हामीसँग लुकेको छैन ।’ उनले मुस्लिम आयोगको नाममा विदेशी जिहादीलाई नेपाल भित्र्याएर सोझासाझा नेपाली मुस्लिमहरुलाई जिहाद र कट्टरवादको प्रशिक्षण दिइरहेको आरोप लगाए । यसैगरी, कार्यक्रममा हर्क स्वार, प्राध्यापकद्वय कुंजीलाल यादव र डा। श्यामनारायण लाभ, अवलेश गुप्तालगायतले आ– आफ्नो धारणा राखेका थिए ।
३ वर्ष अगाडि · देश काल









