प्रमुख समाचारजनकपुरः मोहरम पर्वमा हातहतियार प्रदर्शन गर्न नपाउने, अटेरी गरिए प्रशासनले गर्नेछ कारवाही
यो वर्ष मोहरम पर्व शनिवार पर्छ । विगत कही वर्षदेखि मुस्लिम समुदायले विभिन्न पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन गर्न थालेका छन् । तर हातहतियार प्रदर्शनको विरोध भएपछि प्रशासनले पहिले नै सचेत गराएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










