ब्यूरो-रिपोर्टरविद्यार्थीहरुबाट ब्याज उठाएको भन्दै विराटनगरको Eastern College मा तालाबन्दी
न्यूज ब्यूरो, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित रहेको एस्टर्न कलेज अफ ईन्जिनीयरिँगमा तालाबन्दी गरिएको छ । विद्यार्थीहरुबाट चर्को ब्याज उठाएको भन्दै विहिबारदेखि कलेजमा तालाबन्दी गरिएको हो । तोकिएको शुल्कमा फाईन (ब्याज) जोडेर कलेज प्रशासनले तिर्न भनेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











