गाउँ / समाजजनकपुरः मोसाको ठक्करले एक पुरुषको मृत्यू, दुईदिनदेखि उठेन लास
स्थानीयहरुले बीरेन्द्रबजार–महिनाथपुर सडकखण्ड जाम गरेर प्रदर्शन गरेको छ भने मोटो सँख्यामा प्रहरी परिचालन समेत गरिएको हो । ठाकुरको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमै मृत्यू भएको जनाईएको छ । यता, मोटरसाईकल चालकलाई विभिन्न ठाउँमा लागेको सिसिटिभीको आधारमा खोजबिन सुरु गरिएको जनाईएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










